अर्घाखाँची जिल्ला अधिबेशन मा राष्ट्रिय प्रजातन्त्र पाटि का नेता :युबराज भन्छन नेकपा र काङ्ग्रेस तेतिकै बनेका हैनन।

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
३१ भदौ अर्घाखाँची कपिलवस्तु टाईम्स अर्घाखाँची मा एक अधिबेशन मा केन्द्रिय प्रतिनिधि का नेता युबराज घिमिरे ले प्रजातान्त्र पाटि कहिले ढल्दैन र हिजाका नेकपा र नेपाली काङ्ग्रेस हरु पनि तेतिकै बनेका हैन ।राष्ट्रिय प्रजातान्त्र पाटि हैन जनताहरूको मनमस्तिष्कमा रहन सफलता पाटि हो। हिजाका नेता हरू परामपरागत शक्ति जन्तिको भोजमा गयर भोज खानेजस्ता ऐजेन्डा छन हाम्रा देशमा ।
छ्ल कपड बाट मुक्त हुनाका लागि काङ्ग्रेस कमिनिस्ट लाई सोधनु पर्छ केहो योजना भनेर घिमिरे बताए ।
हामी हरु कुनै पाटि जस्तो हैन हामी हिन्दु राष्ट्र जागरण हो त्यसैले हामी नेपाली हरूको संरक्षणमा ध्यान दिने हो। हाम्रो देशमा सयौं नेता पालनु भन्दा एक राजा पाल्न सहि हुन्छ । हाम्रो पाटि सकियो भन्ने हैन हाम्रो देश बन्यो भने बारेछर्लङ्ग पार्नु पार्छ । केपि ओलि ले देश धेरै बिकास गछु भनेर धाक लागाय तर त्यो धाक बिचमा नै रोकियो अहिले आयर देश नस्ट पार्ने योजना भयो ।
अब सबै एक एक मिलेर अगाडि बढने उहाँल बताउनु भएको छ।

Facebook Comments Box