सितगंगा नगरपालिका वडा न ५ जुकेनामा युबा नेता राम प्रसाद भुसाल बिजयी हुनुभएको छ।
लक्ष्मण बि सि,
२१ भदौ अर्घाखाँची
अर्घाखाँची नेपाली कांग्रेशको १४ औं महाधिवेसन ७७ जिल्ला बाट वाडा स्थरिय प्रतिनिधिको चुनाव भदौ १८ गते सम्पन्न भएको छ।
नगरपालिका वाड नम्बर ५ मा आपसी सहमति हुन न सकेपछि राम प्रसाद भुसाल र भक्तिराम न्योपाने बिच वाडा सभापतिमा कडा प्रतिस्पर्धा भएको छ! नेपाली काग्रेसमा कृयासिल सदस्य २७७ जनाको नाम रहेको वाडामा जम्मा २२४ मत खसेको छ जसमध्ये राम प्रसाद भुसाल ११६/भक्तिराम न्योपाने १०५/ ३ भोट रद्व भएका छ्न ।
राम प्रसाद भुसाल एक स्वच्छ समाजसेवी नातावाद भष्टचार बिरोधि अन्ययमा परेका लाई न्याएको लागि बोल्ने र सधैंव समाजको हितको लागि काम गर्ने एक युबा हुन ।
सभापति भएसगै भुसालले वाडामा पाटिलाइ सुर्धिण गर्दै सबैलाई एक ठिक्का बनाएर अगाडि बढ्ने बताउनु भएको छ।
Facebook Comments Box
