ओली र माधव नेपालबीच आज भेटवार्ता हुँदै

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१९ साउन /अर्घाखाँची
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुँदै छ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन। साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने बताइएको छ।

विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएका हुन।

Facebook Comments Box