एमाले स्थायी कमिटी बैठक सुरु, वामदेव गौतम पनि सहभागी रहे

सेयर गर्नुहोस

लक्ष्मण बि सि,
१७ साउन अर्घाखाँची
नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ।
तुल्सीलाल स्मृति प्रतिष्ठान कार्यालय च्यासलमा अपराह्न ३ बजे बोलाइएको भए पनि बैठक केही ढिला सुरु भएको हो। बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। अध्यक्ष केपी शर्मा ओली पुगेपछि बैठक थालिएको हो।

बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णतालगायत विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिय

Facebook Comments Box