अञ्जलि अधिकारी र सन्तोष शर्मा को मौलिक तिज गित” तारा जुन” वजारमा

सेयर गर्नुहोस

लक्ष्मण बि सि
१३ साउन / अर्घाखाँची
पछिल्लो समय नेपाली तिज गित बजार मा अहिले आइरहेका छ्न कोभिड १९ ले गर्दा बजार मा तिज हरु सुना मा रहेनी अर्घाखाँची जिल्लामा भने तारा जुना गित ले निकै नै मामिक चर्चा मा आयको छ। यश गित को शब्द संगीत र स्वर :- सोभाखर संगित /चिजा तामाङ
अभिनय;- सन्तोष शर्मा / अञ्जलि अधिकारी
निर्देशक:- शंकर वि,सि रहेका छ्न । नेपाली संगीत क्षेत्रमा चर्चित रहेका अर्घाखाँची जिल्लामा जन्मनु भयका सन्तोष शर्मा ले नेपाली लोक तथा दोहोरी गित मा अभिनय गर्दै आयका छ्न । जिल्लामा चर्चित मोडल ,तथा निर्देश्क भनेर पनि चिनिने गर्द छ्न ।तारा जुना गित मा अभिनय उता चर्चित अञ्जली अधिकारी ले पनि गरिकिछिन। बिभिन्न  जिल्लाकै सुपर हिट गित बनेको छ । बोल तरा जुना गित
अञ्जलि अधिकारी र सन्तोष शर्मा को मौलिक तिज गित” तारा जुन” वजारमा जताततै चलिरहेको छ।https://youtu.be/emO7gPLSJ-I

Facebook Comments Box