हिन्दुवादी संगठनद्वारा कपिलवस्तुमा बाबुरामकाे पुतला दहन कपिलवस्तु टाइम्स ५ वर्ष अगाडि सेयर गर्नुहोस जसपाका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले हिन्दुधर्मकाे अपमान हुने टिप्पणी गरेकाे भन्दै हिन्दु युवा संघ कपिलवस्तु ले महाराजगंजमा पुतला दहन गरेकाे छ । Facebook Comments Box