९०० बर्ष पुरानाे पुरातात्त्विक शिवमन्दिर संरक्षणकाे अभावमा जीर्ण

सेयर गर्नुहोस

कपिलवस्तुमा सन् १२९० मा बनेकाे लगभग ९०० बर्ष पुरानाे शिवमन्दिर कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवामा अवस्थित छ , जीर्ण अवस्थामा रहेकाे मन्दिरकाे दूरि भारतीय सिमादेखि २०० मीटरमात्र । तस्बिर : अंकुश श्री

Facebook Comments Box