प्रधानमन्त्री र राष्ट्रपतिकाे पुतला दहन

सेयर गर्नुहोस


काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला जनाएका छन् । बुधबार विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बबरमहलमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

असंवैधानिक ढंगले प्रतिनिधिसभा पटकपटक विघटन भएको भन्दै आन्दोलित भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन र पुत्ला जलाएका हुन् । साभार : अन्नपूर्णापाेष्ट

Facebook Comments Box