२२ बैशाख २०८१, शनिबार

जनमत पार्टीको वडा स्तरीय समिति गठन

कपिलवस्तु जिल्ला काे मायादेवी गाउपालिका वडा नं १. पकडी का २१ सदस्यीय जनमत पार्टीकाे समिति गठन भएको छ ।
जनमत पार्टी कपिलवस्तुकाे जिल्ला सदस्य मनाेज यादव काे अध्यक्षतामा मायादेवी गाउपालिका वडा नं . १ पकडी मा २१ सदस्यीय वडा स्तरीय समिति गठन भएको छ ।
वडा स्तरीय गठन समिति काे अध्यक्षमा रमाकान्त चौधरी अरु २१ जना सदस्य समिति गठन गरिएको छ ।
जनमत पार्टीमा विस्तारै विस्तारै मान्छेहरु जाेड्ने क्रम बढी रहेको छ । पार्टीको सिद्धान्त र धारण काे बारेमा जानकारी भए पछि जनमत पार्टी मा मान्छे जाेड्ने क्रम जारी रहेको छ ।
पार्टीका जिल्ला सचिव राजेश चाैधरी ले पार्टीकाे अब काे दिन अझै राम्रो ढङ्गबाट र अाम जनता काे समस्यालाई कसरी समाधान गरिन्छ । हामी मिलेर काम गर्ने छाै ।
पार्टी कपिलवस्तु का उपाध्यक्ष राम भवन हरिजज ले जनमत पार्टी काे सिद्धान्त र धारण काे बारेमा बताउनु भयो ।
समिति गठन मा जनमत पार्टीका जिल्ला सदस्य मनाेज यादव , उपाध्यक्ष राम भवन हरिजन र सचिव राजेश चाैधरी काे उपस्थिति रहेको थियोे ।
कपिलवस्तु टाइम्स २९ असार २०७७, सोमबार ०२:५२

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस