१४ बैशाख २०८१, शुक्रबार

विपन्न परिवारका बालवालिका लाई सामाजिक सेवा फाउन्डेसन नेपाल कपिलवस्तु टिम बाट शैक्षिक सामग्री बितरण

कपिलवस्तु माघ१०काेपिला गिरी/ जाडाे काे समयलाई मध्यनजर गर्दे १०० कपडा बितरण अभियान सञ्चालन गरेकाे समुहले कपडा बितरण लग्तै शैक्षिक सामग्री बितरण अभियान सञ्चालन गरेकाे हाे । कार्यक्रममा सामाजिक सेवा फाउन्डेसन टिम कपिलवस्तु का प्रतिनिधि मनाेज शर्मा पाठक काे अध्यक्षयता , बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष मुकेस खनालकाे प्रमुख अाथित्यता , बिध्यालय ब्यबस्थापन समितिका सल्लाहकार कृष्णाबहादुर साेमै, लक्ष्मड ज्ञवालि , रान्चत्र ज्ञवालि , राम्दिन थारू , अनिश अधिकार काे अतिथिकाे रूपमा अासन गर्हण गरिएकाे थियाे ।
कार्यक्रममा करिब 30 बालबालिका लाइ शैक्षिक सामग्री बितरण गरिएकाे थियाे शैक्षिक सामाग्री मा कापि ,कलम ,पेन्सिल र इरेजर प्रदान गरिएकाे थियाे ।

कार्यक्रम मा कार्यक्रम काे महत्त्व बारे अनिस अधिकारिले प्रस्ट पार्नु भएकाे थियाे भने कार्यक्रम मा कार्यक्रम काे बारेमा बाेल्दै कार्यक्रम राम्राे र अबका दिन हरूमा पनि यस्तै किसिमका कार्यक्रम वडा तथा नगरपालिकामा हुनु जरूरि छ हाम्राे तर्फ बाट हुन सक्ने सहयाेग सधैं रहने छ भन्ने कुरा कार्यक्रमका प्रमुख अतिथि ले जानउनु भएकाे थियाे ।
कार्यक्रमको सञ्चालन कोपिला गिरी गर्नुभएको थियो भने अनिश अधिकारी समियोजकतो साथै सामजिक सेवा समूह फाउन्डेसन नेपाल कपिलवस्तु टीम का सदस्यहरू आशा शर्मा,आशिष शर्मा,रश्मि श्रेष्ठले , सरस्वती पाण्डे , अञ्जली थारु को उपस्थित रहेको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट