२३ बैशाख २०८१, आईतवार

वडा अध्यक्ष पाण्डेको संयोजकत्वमा ११ सदस्य अनुगमन टोली गठन ।

चन्द्रौटा साउन ४ गते ।

शिवराज नगरपालिका वडा न. ५ कावडा अध्यक्ष अर्जुन बहादुर पाण्डेको संयोजकत्वमा ११ जना सदस्यको वडास्तरिय अनुगमन टोलि गठन भएको छ । आज राज वडा न. ५मा अनुगमन टोलि गठन भएको हो । किर्डाक नेपालले गरेका बिभिन्न् कामको बारेमा वडास्तरिय अनुगमन टोलि गठन भएको हो । अनुगमन टोलिमा शिवराज नगरपालिका कार्यपालिका सदस्य शान्ता सेन, कार्यपालिका सदस्य तथासमाजिक विकाष मंचका सयोजक शि वि गहतराज ,वडा सदस्य खगि सुनार ,सदस्य धनिराम थारु,सदस्य जयस सोहम्मद, सन्चारकर्मी सीता बेल्बासे,आशा संञ्जाल अध्यक्ष प्रभावति चौधरी संवाद सयोगि सदस्य टिका बुढा मगर ,जिवा वि.क र सदस्य मिना वरालको सदस्यमा उक्त अनुगमन टोलि गठन भएको छ ।

अनुगमन समितिका सयोजक वडा न. ५ कावडा अध्यक्ष अर्जुन बहादुर पाण्डेले किर्डाक नेपाल संस्थाले शिवराज नगरपालिका किसोर किसोरीको क्षेत्रमा सकारात्म काम गदै आएको बताउनु भयो । आगमि दिनमा अनुगमन टोलिले अनुगमन गरी कुन ठाउँमा समस्य छ । कुन ठाउँमा राम्रो छ । त्यस ठाउँमा कसरी समाधान गदै जाने भन्ने बारे संस्था लगायत वडा बाट पनि सहयोग गर्ने बताउनु भयो । किर्डाक नेपालको मात्र नभई हाम्रो वडाको नगरको समस्य ठानेर अनुगमन गर्नु पर्ने बताउनु भयो ।

किर्डाक नेपाल कार्यक्रम अधिकृत श्री बदादुर भन्डारीले किर्डाक नेपाले विगत २ वर्ष देखि शिवराज नगरपालिकाका विभिन्न् वडामा र बुद्धभुमिका विभिन्न् वडामा काम गर्दै आएको बताउदै किसोर किसोरी को क्षेत्रमा सकारात्म काम गदै आएको शिक्षा स्वास्थ्य र आयआर्जमा कसरी अगाडि बढाउन सकिन्छ जस्ता काम गदै आएको बताउनु भयो । अझ अनुगमन टोलिले अनुगमन गरेर सुधारको लागि सहकार्य गर्ने उदेश्यका साथ अनुगमन टोलि गठन गरेको बताउनु भयो ।

धेरै कमेन्ट गरिएका