२३ बैशाख २०८१, आईतवार

जनता समाजवादी पार्टी नेता अकरम पठान द्वारा ईद (ईदुल फित्र) को शुभकामना व्यक्त

कृष्णनगर, कपिलवस्तु जेष्ठ ११

रमजानको एक महिनाको कठिन उपबास पछिको मुस्लिम समुदायको खुशियालीको पर्व इद ऊल फित्रको पावन अवसरमा प्रदेश नं ५ तत्कालीन समाजवादी पार्टी प्रदेश प्रवक्ता अकरम पठान ले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा ईद ( ईदुल फित्र) को शुभकामना दिए र यस अवसरमा सम्पूर्ण नेपाली जनताका बीच परस्पर सम्मान, सद्भाव र सुदृढ एकताका निम्ति उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको मंगलमय कामना प्रकट गर्दछ । साथै आज बिश्वब्यापी महामारी कोरानाबाट बच्न सबै उपाय अबलम्बन गर्न पनि मुस्लिम समुदाय लगायत सबैमा बिशेष आग्रह गरे ।

धेरै कमेन्ट गरिएका