१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा ५ क्वीन्टल गांजा नष्ट


कपिलवस्तु , बैशाख १६ । जिल्लाकाे मायादेवी गाउंपालिकाकाे एक गाउंमा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ।
प्रहरीकाे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच क्वीन्टल गांजालाई नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदिले जानकारी दिनुभएकाे छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट