१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा वृहत रूप लिदै समाजवादी पार्टी :अकरम पठान

कपिलवस्तु, भाद्र १३समाजवादी पार्टी नेपालको शिवराज नगरपालिका स्तरीय कमिटि गठन गरिएको छ । नयाँ शक्ति पार्टि नेपाल र संघिय समाजवादी पार्टि फोरम नेपाल विचको संमायोजन कमिटि घोषणा गरिएको हो । शिवराज नगरपालिका चंद्रोटामा भएको उक्त भेलाले कृष्णा कुमार चौधरीको अध्यक्षमा २७ सदस्य समिति गठन भएको हो । जसको अध्यक्ष कृष्णा कुमार चौधरी, उपाध्यक्षमा प्रमिला चौधरी,कोषाध्यक्षमा किसलावती यादव,सचिव पारस प्रसाद यादव ,सहसचिव मिन्हाज आलम खाँलाई चयन गरिएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि केन्द्री सदस्य एवम प्रदेश ५ इंचार्ज दान बहादुर चौधरी विशिष्ट अतिथिमा केन्द्री सदस्य तथा प्रदेश ५ सांसद एवम सांसदीय दल का नेता सहसराम यादव ,प्रदेश न 5 को अध्यक्ष अशोक कुमार यादव अतिथिमाकेन्द्रीय सदस्य नरायण खनाल,केन्द्रीय परिसद सदस्य अकरम पठान,केंद्रीय सदस्य रामबरन प्रसाद यादव,प्रदेश सदस्य शिवपूजन यादव,प्रदेश सदस्य राम सेवक यादव,जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव,जिल्ला उपाध्यक्ष अजीत सिंह,जिल्ला उपाध्यक राम निवास पूरी,गोपाल प्यारे चंदेल ,राहुल मोदनवाल ,नवाब शाह लगायत अन्य नेता हरुको उपस्थिति भएको थियो।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट