१४ बैशाख २०८१, शुक्रबार

सामुदायिक हाल निर्माण शुरु


कृष्णनगर नगरपालिकाले वडा नम्बर ९ काे माडा गाउंमा कुल ३५ लाख बजेटमा दुई काेठा पांच शाैचालय र एक हल सहितकाे सामुदायिक निर्माणकाे भुमिपुजन गर्दै नगरप्रमुख रजत प्रताप शाह । सामुदायिक कार्यक्रमका लागि अावश्यक रहेकाले साे भवन निर्माण गर्न लागिएकाे नगरप्रमुख शाहकाे भनाई ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट