१४ बैशाख २०८१, शुक्रबार

नगरपालिका का मेयर निशुलक आखां शिविर मा आखां जाच गराउदै

कपिलवस्तु/संवाददाता फाल्गुन १४
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति मा.वि.मा आखां  शिविर सम्पन्न भएको छ। लुम्बिनी विज्ञान अध्ययन संस्थान श्री रण अमि्बका आखां अस्पताल शाखा कार्यलय कृष्णानगर को आयोजना र कृष्णानगर नगरपालिका को मेयर रजत प्रताप शाह, उप मेयर सबनम खातुन साथै सोहि नगरपालिका वडा नं १० का वडाध्यक्ष अब्दुल मोविन खां को वयवस्थापनमा २०७५/११/१४ गते मंगलवार का दिन निशुल्क आखां शिविर संचालन भएको हो। करिब २०० भन्दा बढी व्यक्ति को  निशुल्क  आखां परिक्षण गरियो। करिब ७०  जना लाई    मोतिया बिंदु  रोग रहेको र तयस्को आपरेशन १०/१५ जना गरि निशुल्क हुने कुरा लुम्बिनी विज्ञान अध्ययन संस्थान श्री रण अमि्बका आखां अस्पताल शाखा कार्यलय कृष्णानगर अस्पताल का डा.गणेश गुप्ता ले जानकारी दिनु भयो। साथै उक्त शिविर मा कृष्णानगर नगरपालिका का मेयर ले समेत आखां जांच गराउनु भयो। साथै आखां शिविर समय समयमा हुन जरुरी रहेको कुरा स्थानीय को बुझाई छ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट