१५ बैशाख २०८१, शनिबार

रक्षाबंधनकाे बजार फस्टाउदै

तराईमा रक्षाबंधन साउन २३ गते मनाउने भएकाे छ । कपिलवस्तु जिल्लाकाे कृष्णनगर, बहादुरगंज, महराजगंज, ताैलिहवाका मधेशी समुदायले साेमबार बिहानै रक्षाबंधन मनाईने छ यसअघि पहाडी समुदायले नागपञ्मीका दिन मनाईसकेकाे छ। रक्षाबंधन मुख्य चााडकाे रुपमा मनाईने भएकाले अहिले बजारमा यस बजार फस्टाएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट