१४ बैशाख २०८१, शुक्रबार

प्रेस मञ्च नेपालकाे अध्यक्षमा गुप्ता चयन ।।

15209047_674254852734230_1503431280_nअंकुश श्री /कपिलबस्तु । प्रेस मञ्च नेपालकाे १३ सदसीय कपिलबस्तु शाखा कार्यकरणी समिति गठन भएकाे छ । प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष संताेष पटेलकाे अध्यक्षता सदभावना पार्टी का राष्ट्रीय अध्यक्ष राजेन्द्र महताेकाे प्रमुख अतिथ्यतामा १३ सदस्य जिल्ला कार्यसमिति गठन भएकाे छ । समितिका अध्यक्षमा मुकेश गुप्ता, उपाध्यक्षमा सत्येन्द्र मिश्र, सचिव अनेक पाण्डेय,सहसचिव बासुदेव बर्मा ,काेषाध्यक्षमा राघवेन्द्र चाैबे लगायत सदस्यहरुमा हरिवंश चाैधरी,सुधांशु गिरि, निरहु यादव,राजकुमार ठाकुर, दिनेश माैर्य, अालाेक अाेझा एवं रामप्रकाश चाैधरी सर्वसम्मतले चयन हुनु भएकाे छ। त्यसैगरि केन्द्रीय प्रतिनिधिमा अंकुश कुमार श्रीवास्तवलाई चयन गरिएकाे छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट