कपिलवस्तु ,पुस १६ । उर्दू कविको रूपमा ख्याति प्राप्त गरेका मिर्जा असदुल्लाह खान गालीबको यादमा कवि सम्मेलन सम्पन्न भएको छ । कपिलवस्तु जिल्ला तौलिहवा स्थित गौतम बुद्ध होटलमा सम्पन्न भएको सम्मेलनको आयोजना उर्दू फाउन्डेशन नेपालले गरेको…
कृष्णनगर , पुस १६ । बर्सेनि पानीकाे डुबान भाेग्ने कृष्णनगर नगरपालिकाकाे महेन्द्र माविमा चारकाेठे भवन शिलान्यास गरिएकाे छ । पानी जमेर पठनपाठन अवरुद्ध भईरहेकाले संघीय सरकारकाे सशर्त अनुदानकाे लगभग ५५ लाख बजेट कृष्णनगर नगरपालिकाले विनियोजन गरि…
काठमाण्डाै – नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन भव्यताका साथ सम्पन्न भएकाे छ । यही पुस ११ र १२ गते भक्तपुरकाे बाेडेमा रहेकाे कृषि विकास बैंकको तालिम केन्द्रको भवनमा महाधिवेशन…
अंकुश श्रीवास्तव कपिलवस्तु ,पुस १६ । नीजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) कपिलवस्तुको अध्यक्षमा धिरेन्द्र बिक्रम सिंह निर्वाचित हुनुभएको छ । प्याब्सन कपिलवस्तुको सम्पन्न १२ औं साधारणसभा तथा जिल्ला अधिवेशनमा नयाँ जिल्ला कार्यसमितिका लागि सहमति…
कपिलवस्तु । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कपिलवस्तुको अध्यक्षमा धिरेन्द्र विक्रम सिंह निर्वाचित भएका छन् । सोमबार राति तौलिहवामा सम्पन्न निर्वाचनमा खसेको ७७ मत मध्ये ४५ मत पाएर सिंह अध्यक्ष निर्वाचित भएका हुन् ।…
काठमाडौँ ।हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको…
काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन मनाइने तोल ल्होसार आज हिमाली क्षेत्रका हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा मनाइँदैछ। तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो…
काठमाडौं : कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) ले पहिलो महिला अध्यक्ष पाएको छ। महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष पाण्डेले सूचना प्रविधि क्षेत्रमा देखिएका समस्या…
काठमाडौै : लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार शुरु हुँदैछ । प्रदेश प्रमुख दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक दिउँसो २ बजेदेखि बस्ने जानकारी दिए। उनका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य…
अमेरिकाले सोमबार युक्रेनका लागि दुई अर्ब ५० करोड अर्ब डलरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि किएभलाई सहायता प्रदान गर्न वासिङ्टनले हतार गरेको हो। ट्रम्पको नोभेम्बरको चुनावी विजयले युक्रेनका…