गृहमन्त्री प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै

काठमाडौं– नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् । आज…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

आक्रमणपछि चिनियाँ कम्पनीद्वारा २ हजार पाकिस्तानी कामदार निकाला

पाकिस्तानमा आत्मघाती आतंकवादी आक्रमणमा आफ्ना नागरिक मारिएपछि चीनले त्यहाँ रहेका कम्पनीको काम बन्द गरेको छ भने ती कम्पनीमा कार्यरत ठूलो संख्याका पाकिस्तानी कामदार पनि निकालेको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी आक्रमणमा गत मंगलबार पाँच…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

मधेसमा चिनियाँको अवैध गतिविधि बढ्दो, कल सेन्टर चलाउने दुई चिनियाँ पक्राउ

वीरगञ्ज । वीरगञ्जमा कल सेन्टर संचालन गरेर अवैध धन्धा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगञ्ज महानगरपालिकाको वडा नं १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

गृहमन्त्री लामिछानेको पहिलो निर्णय अलपत्र, खै त निर्मला पन्तका बलात्कारी र हत्यारा ?

काठमाडौँ । पहिलो पटक गृहमन्त्री हुँदा रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षे बालिका निर्मला पन्तको हत्यारा खोज्ने पहिलो निर्णय गरेका थिए । २०७९ पुस १० गतेको समीकरणमा गृह मन्त्रालयको कार्यभर सम्हालेका लामिछानेले सिंहदरबारस्थित मन्त्रालयमा…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

भारतको विदेशी मुद्रा सञ्चिति बढेर साढे छ सय बिलियन अमेरिकी डलर नजिक पुग्यो

काठमाडौँ । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति बढेर करिब साढे छ सय बिलियन अमेरिकी डलर पुगेको छ । मार्च २२ को समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले सञ्चिति बढेर ६४२.६३१ बिलियन डलर पुगेको हो…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

दक्षिण मधेशको विकासमा यु.एन (UN) को उपस्थिति अझ आवश्यक: अध्यक्ष डा.दत्त

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई/मधेशको दक्षिण क्षेत्रको विकासमा संयुक्त राष्ट्रसंघ र अन्तर्गतका निकायहरुको उपस्थिति अझ आवश्यक रहेको बताएका छन् | नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि हन्ना सिंगार हाम्डी संगको भर्चुवल बैठकमा अध्यक्ष डा.दत्तले संयुक्त…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं : नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो, देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित पहाडी भूभागका…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

सिरिया र लेबनामा इजरायलको हवाइ हमला, ३६ सैनिकसहित ४४ को मृत्यु

काठमाडौं : सिरिया र लेबनानमा इजरायलले अहिलेसम्मको ठूलो हवाई हमला गरेको छ। आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ।लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

संसद बैठक बस्दै, कांग्रेसले अवरोध नगर्ने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपाली कांग्रेसले अवरोध नगर्ने भएको छ। बैठक फागुन १८ देखि २१ सम्म लगातार बैठक चल्ने जनाइएको छ। यस संसद अवरोध लगायतका विषयमा…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

भ्रष्टाचार गरेर रोलेक्स घडी किन्ने राष्ट्रपतिको घरमा प्रहरीको छापा

काठमाडौं ; पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ। भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी खटाएको थियो। प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले…

कपिलवस्तु टाइम्स

११ महिना अगाडि

1 2 3 45