भारतीय जनता पार्टीको एक वर्षको आम्दानी २३ अर्ब ६१ करोड भारुभन्दा धेरै

भारतका मुख्य राजनीतिक दलहरुको आम्दानीमध्ये झण्डै ७७ प्रतिशत हिस्सा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को मात्रै रहेको खुलेको छ । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) को प्रतिवेदनमा छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२/२३ को आम्दानी…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

काठमाण्डौ महानगरभित्रका सार्वजनिक ठाउँको सुन्दरताका लागि भित्तेचित्र बनाउन सम्झाैता

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक ठाउँहरूको सुन्दरताका लागि भित्तेचित्र बनाइने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबीच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

दूधको भुक्तानी माग्दै किसानले गरे राजमार्ग बन्द

रौतहट : दूध बेचेको पैसा नपाएपछि रौतहटका किसानहरू आन्दोलित बनेका छन्। दूध बेचेको सात महिनासम्म भुक्तानी नपाएपछि बिहीबार रौतहटका किसानहरू पूर्व पश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।दूध उत्पादक किसानहरूले रौतहटको चन्द्रनिगाहापुरमा बिहीबार…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन्। बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन्। उनले नीति, कार्यक्रम र बजेटबीच…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

राजनीतिक भेटघाटमा चिनियाँ राजदूत किन सक्रिय भए ?

नेपालका लागि चिनियाँ राजदूत छन सोङले चिनियाँ नयाँ वर्षको बिदा सकिएलगत्तै राजनीतिक भेटघाट तीव्र बनाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान भेट गरेका थिए । प्रधानमन्त्री निवासमा भएको यो भेट सार्वजनिक गरिएन ।…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नै स्टेसन

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेसन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाई अन्तरिक्ष केन्द्र (भिएसएससी) मा एक भेलालाई सम्बोधन…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

भारतमा दुई भन्दा बढी सन्तान हुनेले सरकारी जागिर नपाउने

राजस्थान । भारतीय सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ। सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाई भेदभाव नभएको बताएको छ । अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

भारतीय क्रिकेटरको तलब वार्षिक एकदेखि सात करोड भारुसम्म

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक गरेको छ । बिसीसीआईले बुधबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।त्यस्तै राष्ट्रिय टिममा रहेका र घरेलु…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं – अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

अन्तरदेशीय अनलाइन कारोबार सुरु , भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने

सुरु भयो अन्तरदेशीय अनलाइन कारोबार, अब भारतीय पर्यटकले फोनपे क्यूआरमा भुक्तानी गर्नसक्ने काठमाडौं । भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया…

कपिलवस्तु टाइम्स

१२ महिना अगाडि

1 2 3 39