गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा व्यापारी मारामा, दिगाे पहल गर्न आग्रह

भैरहवा । सिद्धार्थ संजाल, रुपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि ठोस पहल गर्न प्रतिनिधि सभा सदस्य मनिष झासँग आग्रह गरेको छ । सञ्जालले छिटोभन्दा छिटो विमानस्थलको सञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गरेको हो ।आइतबार…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुसरा बिबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ। सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खानदम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो। राज्यको…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

भारतिय नागरिकको माल्दिभ्स बहिष्कार’ अभियानको नकारात्मक असर

भारतीय पर्यटकले जनवरी महिनामा सुरु गरेको ‘माल्दिभ्स बहिष्कार’ अभियानको प्रभाव अहिले प्रष्ट देखिन थालेको छ । माल्दिभ्समा भारतीय पर्यटकको संख्या पहिलो स्थानबाट पाँचौं स्थानमा झरेको छ । माल्दिभ्सको पर्यटन मन्त्रालयले सोमबार यो तथ्यांक सार्वजनिक गरेको हो…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

‘भ्रष्टाचार रोक्न सरकार असफल’

काठमाडौँ नेपालमा सार्वजनिक पदको दुरूपयोग रोक्न नसक्दा भ्रष्टाचार नियन्त्रण हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनलले देखाएको छ। सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका अधिकारीले निजी स्वार्थका लागि पदको दुरूपयोग गर्दा भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बनेको हो। ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

दरबार हत्याकाण्ड: के दाहाल-ओली पुनः अनुसन्धान चाहन्छन् ?

काठमाडौँ राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली एक ठाउँमा उभिएका छन्। पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे राजनीतिक झेल गरी…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

पत्रकार पण्डित रहेनन्

काठमाडौं : पत्रकार शेषकान्त पण्डितको निधन भएको छ। गोरखापत्र दैनिकमा उपसम्पादक रहेका पण्डितको उपचारका क्रममा बुधबार बिहान ३ बजे ललितपुरको मेडीसिटी अस्पतालमा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। उनको अन्त्येष्टि पशुपतिस्थित आर्यघाटमा बुधबार…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

पाँच वस्तुको निर्यात बढ्यो

काठमाडौं : अधिकांश वस्तुको निर्यात घटिरहेका वेला पाँच वस्तुको निर्यात बढेको छ। व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको छ महिनामा (साउन–पुस) मा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा आइरन स्टिलका सामान, जुटका…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

राजस्व छलीमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोषी, सरकारलाई १३ करोड बुझाउनु पर्ने

काठमाडौं : सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ। न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले नक्कली भ्याट बिल जारी गर्दै…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

धनगढीमा महशुल नबुझाउनेको विद्युत् धमाधम काटिँदै

काठमाडौं : नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महशुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेको छ। धनगढी विद्युत् वितरण केन्द्रले महशुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

नेपालमै छाप्न थालियो हुलाक टिकट

काठमाडौं : नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ। सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ। यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो।…

कपिलवस्तु टाइम्स

१ वर्ष अगाडि

1 2 3 25