कपिलवस्तु, १४ मसिर ।कपिलवस्तुकाे शिवराज नगरपालिका-५, चन्द्राैटामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने पार्टीका पश्चिम कपिलवस्तुका सचिव बिनोद लुइटेल (पावेल सी)…
बेइजिङ । चीनको कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको…
दैलेख । पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रमा रूख कटान सुरु भएको छ। भैरवी गाउँपालिका– १ जलजलेमा रूख कटान सुरु भएसँगै चिनियाँ प्राविधिक टोलीले अन्य काम पनि सुरु गरेको छ। प्रभावित क्षेत्रमा रूख कटानसँगै चिनियाँ प्राविधिक टोलीको क्याम्प…
काठमाडाैं । चीनले नेपाल–चीन प्रस्तावित पहिलो अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भावना अध्ययन समयमै सम्पन्न गर्ने प्रतिबद्धता गरेको छ । चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा पुस ०७९ (डिसेम्बर ०२२) देखि सुरु भएको रेलमार्गको अध्ययन असार ०८३ (जुलाई ०२६)…
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को चन्द्र अभियानले चन्द्रमाको सतहबाट माटो र चट्टानका नमून पृथ्वीमा ल्याउने भएको छ । इसरोको स्पेस एप्लिकेसन सेन्टरका निर्देशक निलेश देसाईले आगामी चन्द्र अभियान चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट…
आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले आफूहरुलाई बलियो बनाएको बताएका छन् । “हामी साँच्चै डराएका थियौँ, प्रत्येक समय मृत्यु अगाडि उभिरहेको महसुस…
रौतहट जिल्लाको सदरमुकाम गौरमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेको छ । सो प्रदर्शनको मुख्य उद्देश्य जिहादी आतंकवाद विरुद्ध सचेतना फैलाउनु रहेको बताईएको छ । प्रदर्शनका क्रममा अभियानका कार्यकर्ताहरूले जिहादी आतंकवादविरुद्ध नारा लगाएका थिए। कार्यक्रममा राष्ट्रिय एकता…
नेपालगन्ज आइसिपी सञ्चालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ भने सञ्चालन एवम् व्यवस्थापन गरेबापत उक्त कम्पनीले पाँच वर्षमा २० करोड ८८ लाख बुझाउनुपर्नेछ । खुला प्रतिस्पर्धाबाट उच्च मूल्य बोलकबोल गर्ने कम्पनीलाई छनोट…
बेइजिङ । उइघुर मानव अधिकार परियोजनाका अनुसन्धान र वकालतका लागि सहयोगी निर्देशक पिटर इरविनले उइघुर बौद्धिक र सांस्कृतिक सम्भ्रान्त वर्गको उत्पीडन रिपोर्ट गरिएका केसहरू भन्दा व्यापक हुन सक्ने बताएका छन्। उनले आफूलाई चिनियाँ अधिकारीले यातना दिएकोसमेत…
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा हुने संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले छुट्टै गोलमेच बैठक (राउण्ड टेबल मिटिङ) गर्ने भएका छन्। सम्मेलनमा…