काठमांड़ौ। पर्वको आडमा मुस्लिम समुदायले हिन्दुहरुमाथि ज्यादती गरेको भन्दै राष्ट्रिय एकता अभियानले आज माइतिघर मण्डलामा धर्ना दिएको छ। धर्ना कार्यक्रम साढे १२ वजेपछि साँझ ६ वजेसम्मका लागि आयोजना गरिएको हो। धर्नामा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव,…
रुपन्देही – एड्स, क्षयरोग र मलेरियाविरुद्ध ग्लोबल फन्डकाे अनुदानमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । आठ करोड ७० लाख २० हजार चार सय…
सर्लाही : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब २० करोड मूल्यको काठ बिक्री नभएर थन्किँदा १४६ कर्मचारी करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित छन्। सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ सूत्र (हुबर) लागू गरेपछि परियोजना…
काठमाडौँ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले आगामी साउन २९ देखि सत्याग्रहको घोषणा गरेका छन्। आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा.केसीले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउने संगठित प्रयास…
जनकपुरधाम : लम्पी स्किन रोगका कारण मधेश प्रदेशमा दुई हजारभन्दा बढी पशु चौपायाको मुत्यु भएको तथ्याङ्कले देखाएको छ। सरकारले समयमै औषधि उपचारको उचित व्यवस्था गर्न नसक्दा किसानहरू क्षति बेहोर्न बाध्य छन्। सोमबार जनकपुरधामा एक कार्यक्रममा लम्पी…
साउन १५, कृष्णनगर । कपिलवस्तुको कृष्णनगरमा रहेको शिवराज अस्पताल र नगरमा रहेका स्वास्थ्य चौकीहरुको अवस्था समाधान हुने बताइएको छ । अस्पताल र स्वास्थ्य चौकीहरुको अवस्था छिटै सुधारका लागि कृष्णनगरका मेयर रजत प्रताप शाहले संघीय मन्त्रीहरुलाई भेट…
जानु पाण्डे कपिलवस्तु, साउन १५ गते । सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने…
किरणमान बज्राचार्य कपिलवस्तु कपिलवस्तुमा सम्बन्ध विच्छेदका मुद्दा पछिल्लो समय बढ्दै गएका छन्। नयाँ मुलुकी संहिता लागु भए यता सम्बन्ध विच्छेदका घटनामा झनै वृद्धि हुन थालेकाे छ। नयाँ संहिता अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन…
किरणमान बज्राचार्य कपिलवस्तु दुई महिला स्वास्थ्य कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख तथा सिअहेब लेखनाथ पौडेलमाथि जबरजस्ती करणी उद्योग मुद्दा दर्ता भएको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक…
काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बेलुकी ८ बजे सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किएको हो। दुर्घटनामा परी…