कृष्ण पौडेल विजयनगर।कपिलवस्तुकोे गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समुहकोे अध्यक्षमा प्रवेज आलम खाँ विजयी भएका छन् । बुधवार लौटन राम द्रोपदी देवी माध्यमिक विद्यालय गणेशपुरमा भएको वनको पाँचौं साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा खाँ निर्वाचित भएका हुन्…
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर र दरबार हत्याकाण्डलगायतको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन्। मंगलबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।…
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले विद्युतीय क्षेत्रमा भारतसँग दीर्घकालीन सम्झौता गर्ने सरकारको तयारी रहेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा सरकारले विद्युतीय क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए। सिंहदरवारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले महत्वपूर्ण…
मुम्बई । एप्पलका सीईओ टिम कुकले दक्षिण एसियाली राष्ट्रमा फर्मको महत्वाकांक्षी विस्तार योजनाहरूको बीचमा आर्थिक राजधानी मुम्बईमा भारतमा कम्पनीको पहिलो रिटेल स्टोरको उद्घाटन गरेका छन्। यसअघि भारतका ग्राहकहरूले एप्पलका उत्पादनहरू किन्न अनलाइन माध्यम वा रिसेलरहरूको नेटवर्कमा…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणी छिमेकी भारतको भ्रमणमा जाँदैछन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको प्रधानमन्त्री प्रचण्डको चार दिवसीय भारत भ्रमणबाट नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्ध थप सुढृढ हुने र आपसी विश्वास पनि…
१६ जेठ, काठमाडौं । रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शारदा कडायतले चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध दुई दिनअघि पेश गरेको रिट मंगलबार दर्ता भएको हो । उनले…
दाङ । जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विक्रम संवत् २०६५ जेठ १५ गते संविधान सभाबाट निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय…
मुग्लिन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१ख ७७०१ नम्बरको बस आज दिउँसो ४ बजे मुग्लिनमा दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी…
कपिलवस्तु उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर मियाँले प्रधानमन्त्री स्तरीय भारत भ्रमणमा अर्थतन्त्र सुधारका लागी योजना निर्माण गर्नुपर्ने वताउनुभएको छ । नेपालमा लगानी गर्न चाहाने व्यवसायीलाई सहज हुने वातावरण सिर्जना गर्नुपर्ने वताउनुभएको हो । प्रधानमन्त्री पुष्पकमल…
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद् भवनमा राखिएकाे ‘अखण्ड भारत’ काे नक्सामा नेपालको भूमि समावेश गरिएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग कुरा गर्नुपर्ने बताउनुभएकाे छ । भारतको नयाँ संसद् भवनमा काठमा कुँदिएको…