मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित चौथो संस्करणको ‘जनकपुर साहित्य महोत्सव’ मा रवि लामिछानेका कार्यकर्ता मादक पदार्थ सेवन गरी आतंक मच्चाएका छन्। जानकी मन्दिर प्रांगणमै आयोजित कार्यक्रमका क्रममा रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाका कार्यकर्ताले…
भारतमा लामो प्रतीक्षापछि सञ्चालनमा आएको एमएपी म्युजियम अफ आर्ट एन्ड फोटोग्राफीले यस महिना आफ्नो पहिलो दर्शकलाई स्वागत गरेको छ। ६० हजार सामग्री रहेको म्युजियम बंगलोरको दक्षिणमा छ। यस सङ्ग्रहालयको महत्त्व यस कारण पनि छ कि यसले…
काठमाडौं। पूर्वराज ज्ञानेन्द्र शाह भारत भ्रमणमा गएका छन्। उनी सोमबार पत्नी कोमल शाहसहित परिवारका सदस्यसँग भारत भ्रमणमा गएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा दलहरुलाई मिलेर जान प्रस्ताव गरेपछि चर्चामा रहेका शाहको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।…
अडानीको पतनको असर बजारमा नपर्नुका पछाडि भारतीय बजारको आकार र सबलताको भूमिका छ केही समयअघिसम्म भारतका सबैभन्दा ठूला व्यापारिक घराना अडानी समूहको सेयरमा गत महिनाको अन्त्यबाट भारी गिरावट आउन थाल्यो । केही दिनमै यो समूहले सय अर्ब…
आफूविरुद्ध झुटा मुद्दा लगाइएको दाबी गर्दै सिसोदिया भन्छन्, 'आगामी दिनमा आम आदमी पार्टीले नै भाजपालाई देशभरबाट हराउने छ । आगामी दिनमा आम आदमी पार्टीले नै देशलाई भाजपाको अत्याचारबाट मुक्ति दिलाउनेछ । ' काठमाडौँ । दिल्ली…
काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल लगातार चाैथाे खेलमा विजयी भएकाे छ । मङ्गलवार यूएईमा भएकाे खेलमा मलेसियालाई हराउँदै नेपालले लगातार चाैथाे जित निकालेकाे हाे । मलेसियाले दिएकाे ७३ रनकाे सामान्य…
काठमाण्डाै – नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राख्नुभएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक…
बझाङ : खप्तडछान्ना गाउँपालिका–७ मा दुई वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन्। गत शुक्रबार अपराह्न अपराह्न बालिकालाई बलात्कार गरेको आमाको उजुरीको आधारमा प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो। ती पुरुषलाई उनकै…
कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले भारतबाट ल्याइँदै गरेको बेवारिसे १० लाख रुपैयाँ बराबरको औषधी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार विशेष सुराकीका आधारमा सोमबार औषधी बरामद गरिएको हो।…
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा सीबीआईले उनलाई आइतबार राति पक्राउ गरेको हो । मदिरा सम्बन्धि नीति संशोधन गरी ठूलो रकम घोटाला गरेको आरोपमा छानविन गरिरहेको…