नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो वर्ष भारतमा १६ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको कार्यक्रममा उनले गत आर्थिक वर्षमा पाँच अर्बको बिजुली…
लुम्बिनी ,१५ साउन । भारत सरकारको अनुदान सहयोगमा बनेको तनहुँ जिल्लाको घिरिङ गाँउपालिकामा अवस्थित श्री दिपक माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका…
कृष्णनगर , साउन १५ । अवैधरुपमा भित्रिने मालसमान धमाधम समात्न थालेपछि जिल्लाकाे कृष्णनगर भन्सार गस्ती टाेलीले दुई साता मै १ कराेड बढीकाे राजस्व वसुली गरेकाे छ । आर्थिक बर्ष ०७८/०७९ मा लक्ष्यभन्दा कम राजस्व संकलन भएपछि…
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रलाई २० वर्षपछि पनि बिजुली व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । आज आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत् व्यापारमा खुला पहुँच…
काठमाण्डाै – अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले…
काठमाण्डाै - चितवनको रामपुर र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको छ । पछिल्लो एक घण्टामा ठूलो पानी परेकाले रामपुर र आसपासका क्षेत्रका होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, आज १०…
कास्की - महानगरका मेयरको पोखरा सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गर्दै महानगरपालिकाका लागि छुट्टै ऐनका माग गरेका छन् । हिजो सम्पन्न भएको बैठकको आज संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै मेयरले महानगरपालिकाका लागि छुट्टै ऐन माग गरेका…
काठमाडौं । सोलुखुम्बुबाट एक आर्थिक वर्षमा १२ सय क्विन्टल भन्दा बढी जडीबुटी निकासी भएको छ । गएको आर्थिक वर्षमा जिल्लाको सामुदायिक, निजी र राष्ट्रिय वन क्षेत्रबाट १२ सय ४८ क्विन्टल जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय…
इस्लामाबाद। सुरक्षा परिषद्को अल-कायदा प्रतिबन्ध समिति अन्तर्गत पाकिस्तानमा आधारित आतङ्कवादी अब्दुल रहमान मक्कीलाई विश्वव्यापी आतङ्कवादको रूपमा सूचीबद्ध गर्ने भारत र अमेरिकाको संयुक्त प्रस्तावलाई रोक्न चीनको हालैको कदमले ग्रे लिस्टबाट बाहिरिने पाकिस्तानको प्रयासलाई खतरामा पारेको छ। मक्की,…
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लाको अनवा गाउँमा आतंकवादी संगठन आईएसआईएसले धम्कीपूर्ण भाषामा पत्र पठाएको छ । एउटा रातो कपडामा बेरेर पठाइएको चार वटा पत्रमा गाउँका चार परिवारका पाँच जनाको नाम लेखिएको छ । त्यसबाहेक…