काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामा नेपाली भूमिमा चीनले झन्डा गाडेको एक भिडियो सार्वजनिक भएको छ । चीनले हुम्लामा नेपाली भूमि मिचेको विषय गम्भीर मुद्दा बनिरहेका बेला स्वास्थ्य शिविरमा गएका एक डाक्टरले उक्त भिडियो…
सिन्धुपाल्चोक । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका…
नयाँ दिल्ली । भारत र इजरायलले रक्षा क्षेत्रमा संयुक्त रुपमा काम गर्ने भएका छन्। दुवै मुलुकको संयुक्त कार्य समूह (जेडब्ल्यूजी) अन्र्तगत रक्षा क्षेत्रमा १० वर्षे रणनीतिमा सँगै काम गर्ने भएका हुन्। करिब एक दशक लामो रक्षा…
इस्लामावाद । सेना प्रमुखको राजीनामा माग गर्दा पाकिस्तानको सैनिक अदालतले एक व्यक्तिलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। सेना प्रमुख जनरल कमार जाभेद बाजवाको राजीनामा माग गर्दा अदालतले रिटायर्ड सेना प्रमुखका छोरालाई जेल सजाय सुनाएको हो।…
बेइजिङ । ताइवानले चीनको हिस्सा हुनेबाहेक अन्य हैसियत नभएको चिनियाँ विदेश मन्त्रीले बताएका छन्। चीनका वरिष्ठ कुटनीतिज्ञसमेत रहेका विदेश मन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ र अमेरिकालाई जवाफ दिँदै सो बताएका हुन्। जी २० को शिखर सम्मेलनमा…
बर्दिया । अफगानिस्तान, बंगलादेश, पाकिस्तान लगायत देशबाट आउने नागरिकहरू अवैध रुपमा नेपालमा प्रवेश गर्न थालेपछि भारतले नेपाल-भारत सीमाक्षेत्रमा कडाइ गर्न थालेको छ । सिमानामा हुने घुसपैठ रोक्न भन्दै भारतीय सीमा सुरक्षा बलले अनिवार्य परिचयपत्र समेत लागू…
एजेन्सि । भारतका विदेशमन्त्री डा. सुब्रमण्यम जयशंकरले विश्व अर्थतन्त्रको प्रजातान्त्रीकरणका लागि इन्डो प्यासिफिक क्षेत्र आर्थिक वृद्धिको नयाँ इन्जिन हुने विश्वास व्यक्त गरेका छन् । जयशंकरले इन्डो प्यासिफिकका चुनौती र अवसरलाई भारतले गम्भीरतापूर्वक ग्रहण गर्ने पनि बताएका…
नयाँदिल्ली । नेपाल र भारत सुरक्षासम्बन्धी विषयको नियमित बैठक शुक्रबार बैंग्लोरमा सम्पन्न भएको छ । द्विपक्षीय परामर्श समूहको १४ औं बैठकको नेतृत्व दुवै मुलुकको परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए । दुई दिनसम्म चलेको उक्त बैठकमा सैन्य तालिम, क्षमता…
१३ कात्तिक, वीरगञ्ज । प्रदेश २ का खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले नेपालको एक नम्बर मित्र भारत नै भएको बताएका छन् । उनले भारतको स्थान कुनै पनि मुलुकले लिन नसक्ने दाबी गरे । ‘गाउँ समाजमा…
काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकमा देशको सुरक्षा व्यवस्थाबारे छलफल भएको छ। शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो। बैठकमा अब अवैधानिक रुपमा नेपाल प्रवेश…