काठमाडौं । नेपाल डेमोक्रेट युनियनले धार्मिक-सामाजिक द्वन्द्व निम्त्याउन षड्यन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईलाई गिरफ्तार गरी कारवाही गर्न माग गरेको छ । युनियनका संयोजक सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै डा.भट्टराईलाई देशको…
काठमाडौँ । गृह मन्त्रालयले दार्चुला घटनाको अनुसन्धान तथा छानबिन जारी रहेकोले भ्रम सिर्जना हुने गरी सूचना सम्प्रेषण नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै घटनाको सथ्यतथ्य पुष्टि भइनसकेको अवस्थामा भ्रम…
दार्चुला / १६ साउन। महाकाली नदीमा तुइनबाट खसेर दार्चुलाका युवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको बताएको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला…
धर्मेन्द्र कुमार कुर्मी / विजयनगर गेडुवजोत महाकाल सामाजिक संस्था कपिलवस्तु द्वारा जिल्ला कपिलवस्तु विजयनगर गाउँपालिका ७ चोकमा मधुनगर गर्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पुतला दहन गरिएको छ। सामाजिक संजाल ट्विटर मार्फत हिन्दु धर्म , सांस्कृति र…
नइ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच…
लक्ष्मण बि सि १६ साउन /अर्घाखाँची कैलालीमा भएको जीप दुर्घटनामा बेपत्ता भएका जोशी दम्पती अझै फेला परेका छैनन। एकै परिवारका ५ जना सवार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा…
सरू सुनार, १६ साउन । अर्घाखाँची: परोपकार यूवा समाज अर्घाखाँची द्धारा पहिलो बार्षिकउत्सव काे अवसरमा शान्ति बगैंचामा दिप प्रज्वलन गरि मनाएको छ । केन्द्रिय कार्यक्रम अनुसार परोपकार यूवा समाज अर्घाखाँचीले पहिलो बार्षिकउत्सव को अवसरमा विश्व माहामारीको…
काठमाडाैं /श्रावण १५ । आगामी दिनमा प्रधानमन्त्री देउवा चुनावको साटो जनमतसंग्रह गराउन तयार हुनुपर्ने त होइन ? नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी कार्यकर्तालाई ‘तोकिएको समयमा पार्टीको चौधौँ महाधिवेशन हुने’ कुरा जतिसुकै बुझाए पनि…
[caption id="attachment_11179" align="aligncenter" width="1550"] तस्बिर : नया पत्रिका[/caption] काठमाडौं /श्रावण १५ । ठमेलमा अवैध चिनियाँ रक्सी कारखाना फेला परेको छ। शुक्रबार प्रहरीले उक्त कारखानामा छापा मारेर सञ्चालक चिनियाँ नागरिक सी जिहुईलाई पक्राउ गरेको छ। पर्यटन भिसामा…
[caption id="attachment_9259" align="aligncenter" width="200"] फाइल तस्बिर[/caption] एजेन्सी । रणनीतिरूपमा करिब एक दशकदेखि चीनले सीमा क्षेत्रहरूमा आफ्नो दाबी गर्नका लागि विभिन्न भौतिक संरचनाहरु बनाउने गरेको छ । भौगोलिक विकटता भएको क्षेत्रहरुसँग जोड्नका लागि चीनले विभिन्न संरचनाहरु बनाउनका…