कम्युनिस्ट सरकारमा ज्यान मार्ने उद्योगदेखि विभिन्न आरोपमा मुद्धा खेप्ने मन्त्री नियुक्त

पाेखरा , वैशाख १७ । प्रदेशसभामा आफूलाई स्वतन्त्र सांसदको हैसियतमा छुट्टै बस्ने ठाउँको माग गरेका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेेेका छन। जबकी प्रदेशसभा सचिवालयले उनको मागअनुसार नै स्वतन्त्र सांसदका रुपमा बस्ने व्यवस्था मिलाएको थियो…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

बिहीबार देखि नेपाल-भारत सिमा नाका बन्द

[caption id="attachment_8897" align="aligncenter" width="890"] फाइल तस्बिर[/caption] काठमाडौं –काेराेना संक्रमण दर बढेपछि बालुवाटारमा बसेकाे मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न नेपाल–भारत सीमा…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

काेराेना संक्रमण राेक्न आधा दर्जन एम्बुलेन्स स्ट्यान्ड बाई , पचास बेडकाे आइसाेलेसन बनाउदै कृष्णनगर

कृष्णनगर , बैशाख १६ । काेराेना संक्रमण दर बढदै गएकाले कृष्णनगर नगरपलिकाले समबन्धितपक्षसंग आकस्मिक व्यवस्थापन शुरु गरेकाे छ । आज कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहकाे उपस्थितिमा उनकै निवासमा जनप्रतिनिधि , स्वास्थ्यकर्मी , नगरपालिका कर्मचारी ,…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

जसपाका सांसदहरुलाई कुनै कार्यवाही नभएकाे :अध्यक्ष ठाकुर

काठमाण्डौ ,बैशाख १६ । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पाेख्रेललाई समर्थन गरेका चार सांसदलाई पदमुक्त गरिएको कुरा गलत रहेकाे बताउनुभएको छ । अध्यक्ष ठाकुरले जसपाका प्रदेश सांसदहरूलाई आफूले कारबाही नगरेको…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

मधेश आन्दोलनका मुद्दा फिर्ता लिएर प्रधानमन्त्रीबाट गल्ती स्वीकार : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेको प्रतिक्रिया दिएका छन् । बुधबार मन्त्रिपरिषद्ले मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति प्रतिक्रिया…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

काेराेना महामारीमा सरकार हरायाे :प्रतिपक्षी

[caption id="attachment_9094" align="aligncenter" width="980"] फाइल तस्बिर[/caption] विराटनगर/ १६ वैशाख । देशभरि कोरोना महामारीको दोस्रो लहरले जनजीवन प्रभावित हुँदा प्रदेश सरकार हराएको प्रतिपक्षी दलका नेताहरुले बताएका छन् । संक्रमणका कारण जनता छटपटाइरहँदा प्रदेश १ सरकार भने हराएको…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

बांके ,रुपन्देहीपछि कपिलवस्तुमा कोरोना संक्रमित बढदै ,हिजाेसम्म ३०३ पुगे

कपिलवस्तु , बैशाख १६ । लुम्बिनी प्रदेशका रुपन्देही र बांकेपछि कपिलवस्तुमा पनि दिनहुँ कोरोनाभाइरसका संक्रमित बढिरहेका छन् । बुधबार मात्र जिल्लामा ४१ जना कोरोना भाइरसका संक्रमित बढेसंगै सक्रिय संक्रमितको संख्या ३ सय ३ पुगेको छ ।…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

काेराेना महामारीमा संवेदनशील हुन नेजपाकाे ध्यानाकर्षण

कपिलवस्तु , बैशाख १५ । काेराेना संक्रमणकाे चपेटामा फस्दै गएकाे कपिलवस्तु जिल्लामा पनि संवेदनशीलता अपनाउन नेजपाद्वारा प्रजिअलाई ध्यानाकर्षण गराइएकाे छ । नेपाल जनता पार्टी कपिलवस्तुले जिल्लामा भारतीय सिमा हुँदै नेपाल फर्कने नेपालीहरुकाे संख्या बढदै गएकाले उचित…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

रेशम चौधरीसंग जोडिएको मुद्दा फिर्ता गर्न संविधान र कानुनले दिँदैन:महान्यायाधिवक्ता

[caption id="attachment_8443" align="alignright" width="900"] फाइल तस्बिर[/caption] काठमाडौँ । ओली नेतृत्वकाे सरकारले जनता समाजवादी पार्टी (जसपा) का सांसद रेशम चौधरीविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन नसक्ने भएको छ । महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनमा भएको…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

जाल बुन्दै चीन , अनुदानको खोप भन्दा ढुवानी महंगो

काठमाडौं । बिश्वलाई कोरोना महामारीको उपहार दिएको चीनले अब औसधि वितरण गरेर पाकिस्तान जस्तै अन्य देसलाई आफ्नो तर्फ खिचने तयारी गरेको छ । अहिले कोरोना महामारी नियन्त्रण, गरिवी निवारण र व्यापार–वाणिज्य प्रवर्द्धनका लागि चीनले नेपाल लगायत…

Ankush Kayastha Ankush Kayastha

६ महिना अगाडि

1 2 3 16