रोयटर्स२० सांसद मात्र प्रत्यक्ष निर्वाचित हुने हङकङ — चीनले हङकङमाथि आफ्नो नियन्त्रण कायम राख्न चुनावसम्बन्धी कानुनमा व्यापक हेरफेर गरेको छ । नयाँ कानुनमा हङकङको एसेम्ब्लीमा प्रत्यक्ष रूपमा निर्वाचित सांसदको संख्या लगभग आधा घटाइएको छ । त्यसका…
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजनाको पुनःस्थापना र पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरूबीच तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अन्तर्गत रु. २३ करोडको लागतमा सिन्धुपाल्चोक…
[caption id="attachment_8314" align="aligncenter" width="1024"] File photo[/caption] काठमाडौं । चीनले नेपाललाई अनुदान सहयोगमा दिएको कोरोना विरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई पनि लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष…
काठमाडौँ । बिमस्टेक देशका उच्च अधिकारीहरुको बैठक बुधबार सम्पन्न भएको छ । भर्जुअल माध्यम मार्फत सम्पन्न सो बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौडेलको सहभागिता थियो । बिहिबार हुने परराष्ट्रमन्त्रीहरुको बैठकको तयारीको लागि सो वैठकको अयोजना…
काठमाडौं । सरकार र थरुहट संघर्ष समितिबीच सोमबार पहिलो चरणको वार्ता भएको छ । गृह मन्त्रालयमा भएको वार्ता सकारात्मक भएको दुवै पक्षले प्रतिक्रिया दिएका छन् । वार्तामा थरुहट संघर्ष समितिले टीकापुर घटनालाई आपराधिक घटना नभई राजनीतिक…
१७ चैत्र, पर्सा । व्यापारीलाई फोन गरी पन्ध्र लाख फिरौती मागेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका २२का १७ वर्षीय एक किशोर र २२ वर्षीय प्रज्जवल तिवारी रहेका छन् ।…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छिन् । कोविन्दको आज मुटुको सफल शल्यक्रिया सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्यलाभको कामना गरेकी हुन् । मंगलबार साँझ राष्ट्रपति भण्डारीले…
[caption id="attachment_8545" align="aligncenter" width="1000"] कान्तिपुर[/caption] बीआरआई र एमसीसीको भूराजनीतिक प्रयोगशालाको सकारात्मक–नकारात्मक परिणामबाट शिक्षा लिएर नेपालले उपयुक्त निर्णय गर्नु आवश्यक छ । नेपालका राजनीतिक दलहरू आन्तरिक राजनीतिमा रुमलिरहेको समयमा एसिया, विशेष गरी नेपाल, चीन र भारतलगायतमा भूराजनीतिक,…
१७ चैत, दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ का श्यामलाल श्रेष्ठ बाँदर आतङ्कले हैरान छन् । बाँदरले खेतबारीमा आएर बाली खाइदिने गरेपछि उनी मात्र होइन, उमाचोकका अधिकांश कृषक पीडित छन् । खेतबारीमा आएर बाली खाइदिनुका साथै घरमै…
काठमाडौं । अमेरिकी विद्युतीय कार कम्पनीका टेस्लाका गाडीहरुले चीनमा जासुसी गरेको आरोपको कम्पनीका सीईओ एलन मस्कले खण्डन गरेका छन् । टेस्लाका गाडीहरुले चीनमा जासुसी गरेको प्रमाणित भएमा कम्पनी नै बन्द गरिदिने उनको भनाइ छ । चिनियाँ…