कपिलवस्तु , माघ १८ । जिल्लाकाे कृष्णनगर नगरपालिकामा कोरोना बिरुद्धको खोप स्वास्थ्यकर्मीलाई लगाएर शुरु गरिएकाे छ । शिवराज अस्पताल बहादुरगंजमा प्रत्यक्ष सम्पर्कमा रहि कार्य गर्ने स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई कोभिड १९ कोरोना विरुद्धको खोप आज पहिलो चरणमा…
कृष्णनगर कपिलवस्तु माघ १७ कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएकाे संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लिखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन l कृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता आवास कार्यक्रम अन्तर्गत…
प्रिन्स मिश्रा कृष्णनगर कपिलवस्तु । अत्याधिक चिसो बढेपछि बॉर्डर आउट पोस्ट भिल्मीले सार्वजनिक स्थानहरुमा आगो बाल्ने अभियान सुरु गरेको छ l चिसो र शितलहर बढेपछि जिल्लाकाे जनजीवन प्रभावित बन्न पुगेकाेले बिओपी भिल्मीले विभिन्न स्थानहरुमा दाउरा बालेर…
चन्द्रौटा,कपिलवस्तु, माघ १६ शिवराजमा खेलकुद महोत्सव माघ महिनाको २२ गते देखि संचालन गरिने । नगरपालिकाका मेयर नेत्रराज अधिकारीले पत्रकारहरुलाई एक कार्यक्रम बिच जानकारी दिएका छन । माघ २० गते देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा…
काेपिला गिरी कपिलवस्तु माघ १६। सहिद दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ यसै बिच कपिलवस्तुमा पनि युवा कपिलवस्तु , बुद्वशान्ति युवा क्लव अाेदारि ,…
अजय मिश्र, कृष्णनगर, माघ १६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमंत्री…
उर्मिला यादव माघ १५ जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज बिहीबार भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ३ लाख ८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार सिमा प्रहरी चौकी…
रंजीत चौरसिया पर्सा, १५ माघ / बिगत महिनादेखी सीमा नाका हुँदै तस्करी लगायत अपराधी क्रियाकलापको साथ साथै कमाइ खाने भाडो बनाएका भ्रष्ट प्रहरीहरू डिआइजी चन्द्रप्रकाश गौतमको आग्मनले नाखुस रहेको देखिन्छ । प्रदेश नम्बर २ मा पर्ने…
रंजीत चौरसिया पर्सा, १५ माघ। नेपाल सरकारको नितिलाइ धज्जी उडाउदै फर्जी कागजको सहयोगमा भारतिय नागरिक नेपाली नागरिकता लिएको बिषयमा समाचार प्रकासमा आउनुको साथै बिगत ३ बर्षदेखि छानबिन प्रकृयामा रहेको मुद्दा कागजमै सिमित रहेको प्रष्ट भएको छ…
वीरगंज माघ १४ गते समाज सेवा र उधोग व्यासायामा कृयासिल निरन्जन अग्रवालले हचुवाको भरमा विभिन्न पत्र पत्रिका र अनलाईन मार्फत अाफुलाई बदनाम नगर्न अाग्रह गरेका छन। वीरगंज महानगरपालिका वडा नम्बर १० अार्दशनगर निवासी युवा उधमी अग्रवालले…