छिपहरमाई गाँउपालिकामा हिन्दू परिषद नेपाल गठन

बीरगंज ११ पूस हिन्दू परिषद नेपालले आज पर्सा जिल्लाको छिपहरमाई गाँउपालिकामा २१ सदस्यीय गाँउपालिका स्तरीय कमिटी र ९ सदस्यीय सल्लहकार कमिटी गठन गरेको छ।कमिटिको अध्यक्षमा लालबाबु साह,उपाध्यक्ष बिहारी साह,सचिव रामबाबू यादव,सह-सचिव आदित्य साह,कोषाध्यक्ष राजमंगल साह,प्रवक्ता धर्मेंद्र…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

राजनितिक द्वन्द्व निम्त्याउन संसद विघटन गरेकाे सांसद शाहकाे अाराेप

कपिलवस्तु , पुस ११ । देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसकाे भुमिका बिषयमा बिचार गाेष्ठी जिल्लाकाे कृष्णनगरमा समपन्न भएकाे छ। नेपाली कांग्रेस प्रदेश सभा ३ (ख) काे अायाेजना तथा जिल्ला सभापति एवं पुर्वमन्त्री सुरेन्द्रराज अाचार्यकाे…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

जाडोमा विपन्नको सहारा बन्दै कपिलवस्तुका युवा

निरन्तर रुपमा सामाजिक काममा सक्रिय युवा कपिलवस्तुले जाडोमा असहायलाई सहारा दिएको छ।हिजो वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी बृद्धलाई जाडो छेक्ने अस्थायी घर बनाइदिएका छन।युवाहरुले न्यानो कपडा दिएर वृद्धलाई जाडो बाट बच्न पनि…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

हिन्दु विराेधी जसपा नेता अांङकाजीलाई पुरी काे सुझाव ।।

कपिलवस्तु , पुस १० । जनता समाजबादी पार्टीका केन्द्रीय नेता अांङकाजी सेर्पालाई उनकै नेता रामनिवास पुरिले समाजिक संजाल मार्फत सुझाव दिएका छन ।? अाज देशभरि प्रधानमन्त्री केपी शर्मा अाेलीकाे संसद विघटनकाे विराेधमा देशै भरि प्रदर्शन भईरहंदा…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

कपिलबस्तुमा जसपा द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

कपिलबस्तु , पुस १० । कपिलबस्तुमा जनता समाजवादी पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तवरले संसद विघटन गरेको विरुद्धमा पुत्ला दहन गरेको हो । शुक्रबार दिउसो बहादुरगंज लगायत जिल्लाको…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

जाडोमा असहायलाई साथ दिदै युवा कपिलवस्तु

पशुपति गिरी/कपिलवस्तु /पुस१०/निरन्तर रुपमा सामाजिक काममा सक्रिय युवा कपिलवस्तुले जाडोमा असहायलाई सहारा दिएको छ।हिजो वाणगंगा नगरपालिकाको बैदौलीमा १६ वर्षदेखी बाटोको किनारमा बस्दै आएकी बृद्धलाई जाडो छेक्ने अस्थायी घर बनाइदिएका छन।युवाहरुले न्यानो कपडा दिएर वृद्धलाई जाडो बाट…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

कपिलवस्तुका युवाहरु द्वारा गरिब परिवारलाई कपडा बितरण

कपिलवस्तु ९ पुष । चिसो बढेसंगै राष्ट्रका लागि युथ युनिटि वेलफेयर एसोसियन ‘युवा’ कपिलवस्तुले कपडा बैंक स्थापना गरेको छ । “हुनेले दिएर जाऔँ, नहुनुले लिएर जाऔँ ” भन्ने मुल नाराका साथ आर्थिक रुपमा विपन्न परिवारलाई जाडोबाट…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

नेपाल पत्रकार महासंघ कपिलवस्तुको नयाँ भवन वाणगंगा नगरपालिका वडा नं ८ बोडगाउँमा उद्घाटन

कपिलवस्तु/ पुस७ /नेपाल पत्रकार महासंघ कपिलवस्तुको नयाँ भवनको वाणगंगा ८ बोडगाउँमा मंगलबार उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले छापा, विद्युतीय तथा अनलाइन सञ्चार माध्यमहरुमा ७० प्रतिशतसम्म विज्ञापनहरु कम भएको भन्दै चल्न समस्या रहेको…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

एलिना र भरतको ‘बुढीको कचकच’

गायिका एलिना चौहान र गायक भरत भट्टको स्वरमा समावेश ‘बुढीको कचकच’ सार्वजनिक भएको छ । यो गीतमा सपना बानियाँको संगीत, सपना र भरतको शब्द छ । भिडियोमा राज र सोफिया बज्राचार्यको मुख्य भूमिका छ । श्रीमान्…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम जिल्ला बैठक सप्पन्न,संयोजकमा शाही चयन ।

पुस ५,बाँके,यमु कडेल पत्रकार विद्यार्थी संगठन बाकेको प्रथम बैठक कोहलपुरमा एक कार्यक्रम बिच सप्पन्न गरिएको छ उक्त बैंठकमा अायाेजक समिति संयाेजक किशोर शाहीकाे नेतृत्वमा ९ सदस्यीय समिति निर्माण गरिएको थियो। उक्त भेलामा प्रमुख अथिती पत्रकार विद्यार्थी…

Kapilvastu times Kapilvastu times

२ महिना अगाडि

1 2 3 5