अासार १६ मा प्रकाशित ..अंकश श्रीवास्तव/कपिलवस्तु ।लकडाउनका बेला क्वारेन्टाइन व्यवस्थापनबारे अपडेट दिदै अाएका कपिलवस्तुका एक प्रदेश सांसदका स्वकीय सचिवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।कपिलवस्तु क्षेत्र ३ (ख) का प्रदेश सांसद विरेन्द्र कानौडियाका स्वकीय सचिवमा…
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ मा अवस्थित सामुदायिक विद्यालयहरुमा रहेका अपाङ्गता १९ जना विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको छ । कापी, पेन्सिल, कलम र झोला गरि ५० हजार बराबरको सामाग्री मंगलबार वितरण गरिएको हो ।आफ्नै…
नवराज पौडेल,चन्द्रौटाा ।असार १६ गतेडिभिजन वन कार्यालय गौतमवुद्ध चन्द्रौटाले वृक्षारोपण वर्ष २०७७ आजवाट सुरु गरेको छ । शिवराज नगरपालीका वडा न १ को उमरीमा वृक्षारोपण गरेर वृक्षारोपण वर्ष २०७७ को सुभारम्भ गरिएको हो । राष्ट्रि«य वृक्षारोपण…
परासी ,अासार १३। नागरिकता ऐन संशोधन विधेयक विरुद्धकाे विराेध गरिरहेकै समयमा डा सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् । डा.राउतको कार्यशैलीप्रति असन्तुष्ट बन्दै केन्द्रीय सदस्य कैलाश महतोसहित ७…
कपिलबस्तुआषाढ़ १२।सरकारले ल्याउन लागेको नागरिकता बिधेयक विरुद्ध जनमत पार्टि कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय तौलिहवामा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्रमा मधेश र मधेशी समुदायलाई लक्षित गरी हजारौं बर्ष देखि कायम रहदै आएको…
प्रिन्स मिश्रा कृष्णनगर , कपिलवस्तुजनता समाजवादी पार्टी कृष्णनगर कमिटिले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । कमिटिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारत संगको रोटी वेटीको सम्बन्धलाई…
गोरखा ।हाल तिब्बतमा परेको रुई गाउँ नेपालकै भएको प्रमाण स्थानीयसँग अझै पनि सुरक्षित रहेको स्थानीय अगुवाहरुले दाबी गरेका छन् । ‘त्यो हाम्रै देश हो, यसको प्रमाण नै छ,’ गोरखाको तत्कालीन ल्हो गाविसका पूर्वअध्यक्ष तेन्जेन लामा भन्छन्,…
कृष्णनगर, असार ११।कृष्णनगरकाे खुला सिमाक्षेत्रकाे फाइदा उठाउदै चाेरीका माेटरसाइकलहरु वरपरका गाउंहरुमा बढ्दै गएका छन ।इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पाैडेल नेतृत्वकाे टाेलीले गाेप्य सुराकीका अाधारमा कृष्णनगर नगरपालिका वडा १ काे कुकुरभुकवा र वडा ३…
जितेन्द्र थारूभैरहवा-१० असार ।रुपन्देहीको ओमसतिया गाउँपालिकाले अगामी आर्थिक वर्ष २०७७/०७८ को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको आफ्नै भवनमा बुधबार बसेको गाउँसभाले गत असार ३ गते सातौं गाउँसभामा गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल)…
उर्मिला यादव सुनवलआषाढ १०पश्चिम् नवलपरासीको सुनवल नगरपालिकाले सातौ नगर सभाको बैठक आज एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीको अध्यक्षतामाआज आर्थिक बर्ष २०७७/७८को बार्शिक नीति तथा कार्यक्रम प्रस्तुत…