कपिलवस्तु, १८ जेठ २०७७लुम्बिनि विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले थाई भिक्षुलाई दान दिनु भएको छ । बुद्धस्थल कपिलबस्तु राजकिय बिहार तिलौराकोटमा थाई भिच्छु स्पोतलाई कोषका सदस्य ज्ञवालीले स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको हो ।विश्वमा महामारीको…
विजयनगर , जेष्ठ १८ । कांगेसका प्रदेश सांसद कानाेडियाले २० क्वीन्टल चामल विजयनगर गाउंपालिकालाई स्थानान्तरण गरेका छन ।कपिलवस्तु क्षेत्र ३ का कांग्रेसबाट प्रदेश सांसद विरेन्द्र कुमार कानाेडियाले पार्टीका गाउपालिका सभापति राजेश कुमार उपाध्यायकाे संयाेजकत्व तथा स्वाकिय…
कपिलवस्तु , जेठ १८ । पुर्वराज्यमन्त्री मिश्रकाे पहलमा दुई दर्जनबढी पिपिई कीट वितरण गरिएकाे छ।जिल्लाका कृष्णनगर नगरपालिका क्षेत्रका संचारकर्मी तथा केही स्वास्थ्यकर्मी हरुलाई दुई दर्जन पिपिई किट नेकपा कृष्णनगर नगर कमिटि अध्यक्ष जावेद खाले स्थानान्तरण गरेकन…
राम प्रघट कोरीजेष्ठ १५ –विजयनगर प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कपिलवस्तुको विजयनगर गाउँपालिकाको आइसोलेशन सेन्टर जिल्लामै सबैभन्दा व्यवस्थित रहेको बताउनु भएको छ । विहिवार गाउँपालिकाको वडा नं. ७ परसोहियामा रहेको आर्युवेदिक अस्पतालमा सञ्चालित…
कृष्णनगर, कपिलवस्तु, जेष्ठ १५ आज नेपालमा गणतन्त्र स्थापना भएको दिन । लोकतान्त्रिक आन्दोनलको उत्कर्षको दिनको रुपमा लिइन्छ जेठ १५ लाई । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाटै नेपालमा गणतन्त्र स्थापना भयो । आज पर्न…
भारतले पनि बाटाेमा खाना,खाजा बांढेकाे भनाइ कपिलवस्तु , जेष्ठ १५। मारवाडी सेवा समितिद्वारा भारतबाट नेपाल प्रवेश गर्ने श्रमिकहरुलाई खानापानी व्यवस्थापन निरन्तर गरिदै अाइएकाे छ।जिल्लाकाे कृष्णनगर नगरपालिकामा रहेकाे मारवाडी सेवा समितिले विभिन्न बैकल्पिक बाटाे हुँदै नेपाल प्रवेश…
कपिलवस्तु , जेष्ठ १४ । कपिलवस्तुकाे मायादेवी गाउंपालिका ३ डुमरिया गाउंमा दलित भन्दै कुटपिट गरिएकाे घटना बाहिरिएकाे छ।दलितले लडदै गरेका भैंसी छुट्टयाएको निहुमा स्थानीय बद्री यादव र राजकमल यादवले पुर्वग्राहीरुपमा यिनी निच जातिले हाम्राे कुरा नमान्ने…
कपिलवस्तु जेठ १४ ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले “दुई महिनाकाे लकडाउनमा काेराेनासंगकाे लडाईका लागि संघ र प्रदेश सरकारले कस्ता नीति कार्यक्रम ल्याएकाे छ” भन्दै प्रश्न गर्नु भएको छ । मेयर शाहले कोरोना कहरमा जनताले…
जेष्ठ १३ –विजयनगरकपिलवस्तुको मानपुरका आगलागी पिडित प्रतिघरलाई ५ हजार बराबरको खाद्यान्न उपलब्ध गराएको विजयनगरका गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ ।गाउँपालिकाको वडा नं. ७ मानपुरमा आज दिउँसो करिब साढे १ बजेतिर आगलागी हुँदा ९…
कृष्णनगर,कपिलवस्तु , जेष्ठ, ११ राष्ट्रिय मदरसा संघ नेपालले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । संघका अध्यक्ष डा.अब्दुल गनी अल्कुफीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका…