कपिलवस्तु, कृष्णनगर, वैशाख १८ विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ। सहयोग…
कपिलववस्तु, लायन्स क्लव अफ कपिलवस्तुको अधिवेशन सम्पन्न भएको छ । बुधबार विद्युतीय माध्यम मार्फत तेस्रो अधिवेशन सम्पन्न भएको हो । बर्ष २०२०/०२१का लागि नयाँ पदाधिकारी हरु चयन गरिएको हो । विगत लामो समयदेखि सामाजिक कार्यमा निरन्तर…
अजय मिश्र, कृष्णनगर, चैत्र १८ जिल्लाको कृष्णनगरमा लायन्स कल्ब द्वारा मास्क र सेनिटाइजर प्रेस कल्ब आफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तव लाई हस्तांतरण गरिएको छ।विश्व मा फैलिएको (COVID-19) कोरोना भाइसबाट विश्व नै परेशान रहेको अवस्थामा नेपालमा…
प्रिन्स मिश्रा /कपिलवस्तु ,बैशाख १७ । सरकारले जारी गरेको लक डाउन कपिलवस्तुको बहादुरगंजमा आजदेखि निकै सशक्त बनाईएको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा यसरी सवारीसाधन र यात्रुलाई अावागमनमा निकै निगरानी गरिएको छ । निगरानी गर्न…
कृष्णनगर ,बैशाख १७ । कृष्णनगर क्वारेन्टाइनका १५ जनाकाे स्वाब टेस्ट सेम्पल काठमाडौं पठाईएकाे छ। अाज स्वास्थ्य कार्यालय कपिलवस्तुकाे टाेली कृष्णनगर अवस्थित महेन्द्र मावि क्वारेन्टाइनमा रहेका झापाबाट अाएका ९ जना र बाकी भारतबाट अाएका व्यक्तिहरुकाे स्वाब परिक्षण…
कपिलवस्तु , बैशाख १७। सब डिभिजन वन कार्यालय पटनाका कर्मचारी र मायादेवी साझेदारी वन हेरालुको टोलीले काठ बराकद गरेकाे छ । मायादेवी साझेदारी वन हेरालुहरु गस्ती गर्दै जाने क्रममा वाणगंगा न.पा. १० भेलरैया गाउँको पुर्व मायादेवी…
कपिलवस्तु , बैशाख १६ । जिल्लाकाे मायादेवी गाउंपालिकाकाे एक गाउंमा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ। प्रहरीकाे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच…
कपिलवस्तु , बैशाख १५ । लकडाउनका बेला जिल्लामा सुरक्षा व्यावस्थालाई चुनाैती दिदै नीलगाई शिकारी गर्ने घटना बढदै गएकाे छ। कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ८ लाेहराैलामा दुई माेटरसाइकलमा अाएका शिकारीहरुले एउटा निलगाई मारेकाे भेटिएकाे छ। जालकाे…
अजय मिश्र, कृष्णनगर, वैशाख १३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका र कृष्णनगर नगरपालिका वडा नं २ को संयुक्त सहयोगमा ३० थान पिपिइ इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल लाई हस्तान्तरण गरिएको छ । विश्वमा…
कपिलवस्तु , बैशाख १३ । लकडाउनमा फसेका जिल्लाकाे कृष्णनगर नाका हुँदै ३५ जनालाई भारतकाे क्वारेन्टाइनबाट नेपाल भित्र्याएकाे छ । गृह मन्त्रालयकाे निर्देशनमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मुख्य नाका कृष्णनगरबाट ३५ जना नेपालीहरुलाई नेपाल भित्र्याएको छ। प्रमुख…