साझेदारी बन अध्यक्ष यादवकाे सराहनीय काम

गौतम बुद्ध साझेदारी बनको निमार्ण कार्य अन्तिम चरणमा, फागुन १७ । कपिलवस्तुको गौतम बुद्ध साझेदारी बनको भवन निमार्णको कार्य अन्तिम चरणमा पुगेको छ । साझेदारी बनले आफ्नै लगानीमा बनको भवन निमार्ण कार्य सुरु गरेको थियो ।…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

इण्डाे-नेेपाल क्रिकेट टुर्नामेन्टकाे विधिवत समापन

कृष्णनगर, फल्गुण १७ । कृष्णनगरमा १८ अाैं इण्डाे-नेपाल क्रिकेट टुर्नामेेन्ट २०२० अाज भव्यताका साथ समपन्न भएकाे छ। बहादुरगंज खेल मैदानमा भएकाे फाईनल म्याचमा गाेण्डाका नवनीत चतुर्वेदीकाे नबाद ३१ रनकाे अाक्रमक पारीले चितवनलाई साेह्र अाेभर मै जीतेका…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

कृष्णनगरमा १५ गतेदेखि दादुरा खाेप अभियान शुरु

कृष्णनगर , फल्गुण १३ । दादुरा रुबेला खोप अभियान सम्बन्धि नगर स्तरीय अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजनामा आज नगरपालिकाकाे सभा हाल मा सम्पन्न भएको हो । कार्यक्रमलाई सहजिकरण गर्दै स्वास्थ्य शाखा संयाेजक…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

गौरीघाट खेलकूद मेला अन्तर्गत आज भएको भलिबल खेलमा ४ टिम विजयी, भोली साँस्कृतिक कार्यक्रमको उद्घाटन हुने

कपिलवस्तु ।। फागुन १२ गते कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुरु भएको चौथो गौरीघाट लोक साँस्कृतिक, पर्यटन तथा खेलकूद मेला अन्तर्गत आज भलिबल खेल अन्र्तगतको क्वाटरफाइनल खेलमा ८ टिमबिच प्रतिस्पर्धा भएको छ । आज भएको भलिबल खेल अन्तर्गतको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

दादुरा रुबेला खोप अभियमा सम्बन्धि अभिमुखिकरण गोष्ठि

केशव बेल्बासे चन्द्रौटा फागुन १२ गते । दादुरा रुबेला खोप अभियमा सम्बन्धि शिवराज नगर स्तरीय अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजनामा आज शिवराज नगरपालिका वडा नं ५ मा सम्पन्न भएको हो । कार्यक्रमलाई…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

महाराजगंजमा दादुरा–रुबेला खोप अभियान

सनिउल्ला धोबी, कपिलवस्तु फागुन १२, नेपाल सरकारले देशभर राष्ट्रिय खोप कार्यक्रम तथा दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित महाराजगंज नगरपालिकाले समेत अभियानलाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

तलब नपाएकाले शिक्षकहरु अान्दाेलित, स्वास्थ संस्थाहरुमा पनि अाैषधिकाे अभाव

मन्त्रालयले अटेरी गरेकाे नगरप्रमख शाहकाे अाराेप सत्तारुढ पार्टीकाे उपमेयरलाई समेत बाईपास गरियाे कपिलवस्तु , फल्गुण ११। विगत केही महिनादेखि जिल्लाकाे कृष्णनगर नगरपालिका कर्मचारी विहिन भएकाले तलब नपाएका शिक्षकहरु अान्दाेलन शुरु गरेका छन । अाज कृष्णनगर नगरपालिकाकाे…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

मानव बेचबिखन बिरुद्धको अभियानमा ८ बर्षको अनुभव

कपिलवस्तु ,१०फाल्गुन गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव मै…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

जनताको नेतृत्व गर्ने मन्त्रीका चम्चा अगाडि झुक्दैन : नगर प्रमुख शाह ।

निरहु यादव फाल्गुन ९ कपिलवस्तु । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा संघ कृष्णनगरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै कृष्णनगर प्रमुख रजत प्रताप शाहले आफु जनताको सेवक हु जनताको अगाडि झुक्छु तर आफुलाई दबाउने कार्यमा…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि

रमुवादह मेलाको औपचारिक रुपमा उद्घाटन

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ रमुवादहमा महाशिवरात्रीको अवसरमा रमुवादह मेलालाई बुधबार औपचारिक रुपमा कार्यक्रमका प्रमुख अतिथी तथा वडाध्यक्ष चुर बहादुर खड्काले उद्घाटन गर्नु भएको छ । “समृद्धि र विकासका लागि ऐतिहासिक गढी तथा धार्मिक पर्यटकीय…

कपिलवस्तु टाइम्स

५ वर्ष अगाडि