१३ बैशाख २०८१, बिहीबार

मैले मिश्रलाई हातपात नगरेकाे सांसद शाहद्वारा स्पष्टाेक्ति


कृष्णनगर , पुस ६ । श्याम कुमार मिश्रमाथि हिजाे साझं भएकाे दुखद घटनामा मेराे संलग्नता नरहेकाे स्पष्टाेक्ति साथ कांग्रेसका सांसद शाहले प्रेस विज्ञप्ति जारी गरेका छन ।
कृष्णनगर निवासी अभिनेता तथा भन्सार ऐजेन्ट श्याम कुमार मिश्रमाथि हिजाे घटेकाे दुखद घटनाप्रति अाफु गम्भीर भई अनुसन्धान गर्न स्थानिय प्रशासनलाई अाग्रह गर्दै यश घटनामा मेराे संलग्नता नरहेकाे कपिलवस्तु क्षेत्र ३ का कांग्रेसका सांसद अभिषेक प्रताप शाहले अाफ्नाे प्रेस-विज्ञप्तिमा लेखेका छन । सांझ ६ बजे घटे्काे साे घटनामा मेराे ड्राइभर शशी कश्यप र श्याम मिश्र बीच गालीगलाैज हुदां ड्राइभर र मिश्रबीच कुटाकुट भएकाे हाे र मैले समझाउंदा मलाई पनि गाली गरेकाे सांसद शाहले विज्ञप्तिमा भनेका छन ।

उता अभिनेता श्याम कुमार मिश्रलाई टाउकाे र अनुहारमा चाेट लागेका कारण शिवराज अस्पतालले सिटिस्क्यानका लागि बुटवल रिफर गरेकाे अस्पताल प्रशासनले जानकारी दिएकाे छ ।

कपिलवस्तु टाइम्स ६ पुष २०७६, आईतवार ०९:१९

अभिनेता मिश्रमाथि कुटपिट

कपिलवस्तु टाइम्स

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस