कपिलवस्तु उपनिर्वाचन मतदान सकियो

विशेष सुुुुुरक्षा बीच अाजै मतगणना हुने कपिलवस्तु ,मंशीर १४ । कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं १० को मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ । दुई मतदान केन्द्र मध्ये लालपुरको जनता आधारभुत विद्यालय केन्द्रमा कुल मत ११६८…

Kapilvastu times Kapilvastu times

१२ महिना अगाडि

माहुरी हाेमकाे अायाेजनामा लैंगिक हिंशा विरुद्धकाे अभियान निरन्तर

कृष्णनगर, मंशीर १३ । लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धकाे १६ दिने अभियानमा चाैथाे दिन कृष्णनगरमा जनचेतनामूलक कार्यक्रम गरि सम्पन्न भएकाे छ । जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा १ बढया गाँउमा मधेश मानव अधिकार गृह माहुरी…

Kapilvastu times Kapilvastu times

१२ महिना अगाडि

इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा भन्सार छलि गर्ने समान म कडाई

अजय मिश्र, कृष्णनगर मंसिर १२ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भन्सार छलि गरि राखेको२४ बोरा प्याज व्यावारिसे अवस्थामा बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको मोबाइल टोलीले उक्त प्याज बरामद…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा १ लाख भन्दा बढी को अवैध कपड़ा बरामद

अजय मिश्र, कृष्णनगर, मंसिर ११कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर बाट सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर द्वारा अबैध कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल कृष्णनगर गुल्म बाट खटिएको मोबाइल टोलीले चेक…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

मेलान जिल्ला कार्य समिती पर्सा द्वारा स्व.पृथुंजय कुमार यादव प्रती श्रद्धाञ्जली

रंजित चौरसिया,वीरगंज ९ मंसिर। मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) जिल्ला कार्य समिती पर्साले स्व.पृथुंजय कुमार यादव प्रती श्रद्धाञ्जली दिएका छन्। स्व.पृथुंजयको कार्तिक २८ गते मोटरसाइकल दुर्घटनामा परि बेलुका ६ बजे मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर को गोलघरमा दिप प्रज्वलन गरि भब्य रुपमा औपचारिक उद्घाटन

अजय मिश्र, कृष्णनगर, कपिलवस्तु ९ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगर नगरपालिकामा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुल नाराका साथ कृष्णनगरको आयोजना…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

लुम्बिनी क्षेत्रमा चिनकाे गतिविधि तिव्र

कपिलबस्तु । चिनियाँ नागरिकहरूले बुद्धको जन्म स्थान लुम्बिनीमा आफ्ना गतिविधिहरू तीव्र बनाएका छन्। यद्यपि चीनले बुद्ध धर्मलगायत कुनै पनि धर्मको पालना गर्दैन । जसकारण उनीहरुलाई लुम्बिनीमा ३ ठूला भूखंडहरू दिइएको छ। जबकि जापान, म्यानमार, श्रील‌ंका जस्ता…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

कपिलवस्तु सिमामा बढ्दाे चाईनिज ज्याकेट तस्करी

कपिलवस्तु , ९ मंसिर । केहि महिना देखि चलिरहेको मटर, छुवारा तथा मरिच तस्करी संगै अब कपिलवस्तुका विभिन्न सीमा नाकाहरुबाट चाइनिज ज्याकेटको तस्करी सुरु भएको छ । विशेषगरि कृष्णनगर, मर्यादपुर र चाकरचौडा प्रहरी चौकी मातहतका क्षेत्रबाट यसको तस्करी…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

चीनसंग ऋणमा रेल ल्याउन भन्दा भारत कै सस्ताे

काठमाडाैँ , मंशीर ८ । पछिल्लो समय नेपालमा छिमेकी देश भारत र चीनले रेल मार्गको माध्यमबाट व्यापारिक दृष्टिकोणले नाता जोडन खोजेको छ। जसको लागि चिनियाँ टोलीले रेलवे डीपीआरको बारेमा नेपाली पक्षसँग वार्ता लागि रहेको छ। स्रोतका…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

प्रदेश ५ मा समाजबादी पार्टीलाई ठुलाे झटका ,प्रदेश उपाध्यक्षले दिए राजिनामा

कपिलवस्तु , मंशिर ८ । समाजबादी बिद्यार्थी फाेरमका प्रदेश ५ उपाध्यक्ष निर्भय सिंहले अाफ्नाे पदबाट समेत राजिनामा दिएका छन । तत्कालीन कपिलवस्तु क्षेत्र नम्बर ५ बाट संविधान सभाका उम्मेदवार लाई दुई पटक जित हासिल गराउन देखि…

Kapilvastu times Kapilvastu times

१ वर्ष अगाडि

1 2 3 4