अजय पाठक , नेपालगन्ज, भाद्र १४थारु समुदायको चाड बडका अतवारिको अवसरमा सम्बन्धित समुदायलाई बिदा दिने प्रदेश सरकार मन्त्री परिषदको १२ गतेको बैठकबाट निर्णय भएकोमा उक्त पर्व मनाइने भएकालेे सो दिन, बाँके र बर्दिया जिल्लाका थारु समुदायलाई…
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु भाद्र, १३ इलाका प्रहरी कार्यालय बाट खटिएको मोबाइल टोली ले अबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको विशेष सुराकी को आधार मा कृष्णनगर नगरपालिका वडा नं…
नेपालगन्ज – हिजो नेपालगन्जको कान्जी हाउसबाट लगिएका करिब ३०० गाई मध्ये २२ वटा गाईहरुको सुर्खेतको कट्कुवामा लगेर भिर बाट फालेर हत्या गरिएको भन्दै हत्याको बिरोधमा नेपालगन्जमा बिरोध र्याली निकालिएको छ ।सुर्खेतको कट्कुवामा विहीबार राती नेपालगन्जबाट दैलेखका…
कपिलवस्तु, भाद्र १३समाजवादी पार्टी नेपालको शिवराज नगरपालिका स्तरीय कमिटि गठन गरिएको छ । नयाँ शक्ति पार्टि नेपाल र संघिय समाजवादी पार्टि फोरम नेपाल विचको संमायोजन कमिटि घोषणा गरिएको हो । शिवराज नगरपालिका चंद्रोटामा भएको उक्त भेलाले…
भदौ १३ गते –विजयनगर विजयनगर गाउँपालिकाको वडा नं. ६ मा आज हरितालिका तीजको अवसरमा शुभकामना अदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारको आयोजनमा हरिबोध आधारभूत…
१३,भाद्र ,काठमाडौं संसदमा नेकपाको सांसद भएपनि हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ताको राजनीतिमा अलग अस्तित्व छ । उनीहरु स्वतन्त्र समूहका रुपमा संगठित छन् ।तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी छोडेर उनीहरुले स्वतन्त्र समुह बनाएका थिए । तत्कालिन एमाले…
कृष्णनगर, कपिलवस्तु भाद्र १२ समाजवादी पार्टी नेपालको विजयनगर गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ । नयाँ शक्ति पार्टि नेपाल र संघिय समाजवादी पार्टि फोरम नेपाल विचको संमायोजन कमिटि घोषणा गरिएको हो । वियजयनगर गाउँपालिका ६ जुडपनियामा…
भदौ १२ गते (विजयनगर) कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा हरेक विकासका पुर्वाधारका क्षेत्रमा पछाडी परेको गाउँपालिका हो । विशेष गरी कृषि, सिचाई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पछाडी परेको क्षेत्रको रुपमा लिन सकिन्छ…
काठमाण्डौ। सर्वोच्च अदालतको आदेशले जन्मसिद्ध नागरिकलाई वंशजका आधारमा तत्काल नागरिकता दिने गृहमन्त्रालयको निर्णय कार्यान्वयन गर्न बाटो खुलेको छ । सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरासहित ५ न्यायाधीश रहेको संवैधानिक इजलासले जन्मका आधारमा नागकिरता पाएकाको सन्तानलाई बंशजको आधारमा…