१३ बैशाख २०८१, बिहीबार

बसको ठक्कर बाट महिलाको मृत्यु

 

कपिलबस्तु , पुस १५

जिल्लाकाे कृष्णनगर -चन्द्राैटा सडकखण्डमा बसकाे ठक्करले एक जना काे मृत्यु भएकाे छ ।
कृष्णनगर नगरपालिका वडा नं.-८ गणेश पलाई फ्याक्ट्री नजिकै चन्द्रौटा कृष्णनगर सडक खण्डमा चन्द्रौटा बाट कृष्णनगर तर्फ जाँदै गरेको लु १ ख ६९०९ बसले बाटो काटने क्रममा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. ८ डगरमरुवा बस्ने बर्ष ७५ कि तारमति कोरीलाई ठक्कर दिँदा अनुहारको बिभिन्न भागमा चोट र बिपरित दिशा बाट आउदै गरेको साईकल यात्री जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका -५ डबारा बस्ने बर्ष २०को बिष्णु रहिदाशलाई सोही बसले ठक्कर दिदाँ दाहिने हातको औँलामा र बायाँ खुट्टामा चोट दुबै घाईतेलाई उपचारको लागि शिबराज अस्पताल बहादुरगंज कपिलबस्तु पठाईएकोमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. ८ डगरमरुवा बस्ने बर्ष ७५ कि तारमति कोरीको उपचारको क्रममा ऐ.१२:४५ बजेको समयमा मृत्यु भएको । बस र साईकल ईलाका प्रहरी कार्यालय बहादुरगंजको नियन्त्रणमा र बस चालक ईप्रका कृष्णनगरको नियन्त्रणमा रहेकाे स्रनेतले जनाएकाे छ ।

कपिलवस्तु टाइम्स १६ पुष २०७५, सोमबार १३:४३

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस