सनिउल्ला धोबी कपिलवस्तु चैत्र १० कपिलवस्तुको विजयनगर गाउापालिका वडा नं ४ ज्योतीनगरबाट गाई काटेको आरोपमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ७० बर्षीय होम बहादुर राना, त्यस्तै कुमारी घर्ती, राम कुमारी घर्ती, कुन्ती…
कपि कपिलवस्तु / कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका क्षेत्रमा रहेका महिला स्वास्थ्य स्वंय सेविकालाई साइकल वितरण गरेको छ । स्वास्थ्य सेवा सहज रुपले प्रवाह होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । नगरपालिका…
सनिउल्ला धोबी, कपिलवस्तु चैत्र १० कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा एक विशेष समारोहको आयोजना गरी भव्य रुपमा विश्व क्षयरोग दिवस मनाइएको छ । महाराजगञ्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व संसाद तथा पुर्व सिचाई…
सनिउल्ला धोबी, कपिलवस्तु, चैत्र ९ , कपिलवस्तुको महाराजगञ्ज नगरपालिका ६ भलवारीका राम भरोसे यादव अहिले ८० बर्षका हुनुहुन्छ । उनले हुलाकी राजमार्ग बन्ने हल्ला सुन्दा सुन्दा अजित भएका भएका छन । राम भरोसे भन्छन पहिले…
अंकुश श्रीवास्तव /कृष्णनगर , चैत्र ८ । कपिलबस्तुकाे शिवराज अस्पतालमा कर्मचारीकाे लापरवाहीले बिरामीलाई समस्या भाेगनुपरेकाे छ । जिल्लाकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पताल बाहिरबाट हेर्नमा जति चिटिक्क र सुन्दर भएपनि कार्यरत कर्मचारीहरुमा दक्षता नभएकाले बिरामीहरु मर्काका परेका…
संवाददाता, कपिलवस्तु चैत्र ६ । कपिलवस्तुका सरोकारवाला व्याक्तिहरुले अवधी भाषामा स्थानिय तहमा कामकाज गर्न माग गरेका छन । संघियता कार्यन्वयन भएसगै सबै भाषाभाषीले आप्नो भाषा संरक्षण गर्नका लागि सरकारी कामकाज गर्न अवाज उठउदै आएको बेला…
२०७४ फागुन २७/ वर्दिया । नेपाल रेडक्रस सोसाइटी वर्दिया जिल्ला शाखाको ३५ औ जिल्ला अधिवेसनले पुनः कृष्ण प्रसाद गौतमलाई समापतिमा निविरोध चयन गरेको छ । फागुन २५ र २६ गते भएको अधिवेसनले आगामी ४ वर्षका लागि…
काठमाडौँ । विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिकलगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई…
काठमाडौं । संघीय शासन प्रणालीमा पनि केन्द्रीकृतमा जस्तै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) शक्तिशाली हुने गरी कानुन तर्जुमाको गृहकार्य अघि बढाइएको छ । जिल्लामा विभिन्न कारणले शान्ति कायम गर्न नसकिने देखिए र गोली चलाउनुपर्ने अवस्था आए…
कृष्णनगर ,/कपिलवस्तु टाइम्स । एसईई बिद्यार्थीहरुलाई प्राेत्साहन गर्न कपिलबस्तुकाे भलवारी माविले ल्यापटप वितरण गरेकाे छ । महाराजगन्ज नगरपालिकामा पर्ने श्री शिव प्रताप सरस्वती मा. विद्यालय, भलवारीले गतबर्ष एसईईकाे परीक्षामा 'ए' ग्रेड ल्याएका एक जना विद्यार्थीलाई ल्यापटप…