सनिउल्ला धोबी, कपिलवस्तु भाद्र १५ कपिलवस्तुको महाराजगञ्ज नगरपालिकालाई सन् २०१७ सम्म खुल्ला दिशा मुक्त नगरपालिका घोषण गर्ने उद्देश्यले सञ्चालन भैरहेको सरसफाई कार्यक्रम अन्तरगत वाड वास सिसि समिति गठन गरीएको छ । महाराजगञ्ज नगरपालिकाको वडा नं ३…
इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो पर्ब बकरईद इदुल अजाहको दिन नेपाल सरकारले सार्वजानिक विदा दिएको छ । सबै मुस्लीमहरु खुशी भएका छन । २०७४ को बकरइद भाद्र १८ गते परेको छ । बकरईदमा के के गर्ने ?…
कपिलबस्तु ,भाद्र १४। कृष्णनगर स्राेत केन्द्रले नवनिर्वाचित नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई सम्मान गरेकाे छ । स्राेत व्यक्ति अर्जुन लाेहारकाे अध्यक्षतामा स्राेत केन्द्र भित्रका विद्यालयहरुले सम्मान कार्यक्रम राखेका थिए जसकाे प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप…
नेपालगंज,१३ भाद्र । स्थानीय तहको विकासका लागि सुचनाको हक अपरीहार्यर्े भएको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । बााकेको नरैनापुर गाउापालिका वडा नम्बर ४ नरैनापुरमा मंगलबार सम्पन्न स्थानीय विकासमा पारदर्शिता अभिबृद्धिका लागि सुचनाको हक संजाल निर्माण र…
नेपालगंज,भाद्र १३ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासको जुम्ला शाखाको साधारण सभा मंगलबार सम्पन्न भएको छ । जुम्ला जिल्लाको सदरमुकाम खलंगामा सम्पन्न साधारण सभाले बास जुम्ला शाखाको नयाा कार्यसमिति छनौट गरेकोछ । साधारण सभाबाट शाखाको अध्यक्षमा…
सनिउल्ला धोबी, कपिलवस्तु, भाद्र १२ संघिय प्रणालीमा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन कार्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम महाराजगञ्ज नगरपालिकामा सम्पन्न भएको छ । अभिमुखिकरण कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई जानकारी गराउनाका लागि अयोजना गरीएको हो । कार्यक्रमको सहजीकरण जिल्ला स्वास्थ्य…
११ भदौ कपिलवस्तु/कपिलवस्तु टाइम्स करिब १४ दिन अघिबाट आएको अबिरल बर्षाका कारण तराईका विभिन्न क्षेत्र डुबानमा परि तराईबासिको जनजिवन अत्यन्तै कष्टकर भएको छ। राष्ट्रको यस बिपद् घडिमा देश, बिदेश बाट पिडितको उद्धार, संरक्षण र खाद्य ब्यवस्थापनको…
कपिलबस्तु,भाद्र ६। अाज जिल्लाकाे कृष्णनगरमा राष्ट्रिय मदरसा संघ द्वारा 'कुरान' दिएर स्वागत कार्यक्रम गरिएकाे छ । कृष्णनगरमा नवअागन्तुक सशस्त्र प्रहरी नायब निरिक्षक महेन्द्र भारती र निरिक्षक सत्य बुढाथाेकीलाई स्वागत गर्न राष्ट्रिय मदरसा संघ द्वारा चियापान कार्यक्रम…
अंकुश श्री/ कपिलबस्तु ,भाद्र ३ । झाडा पखाला महामारीले गर्दा कपिलबस्तुमा दुईकाे मृत्यु डेढ सय बढी बिरामी भएका छन । जिल्लाकाे महराजगंज नगरपालिका वडा न:७ का सत्भरा र गघौंडी गाउंमा अाज झाडापखालाले गर्दा दुई जनाकाे ज्यान…
कपिलवस्तु ,भाद्र २ । अाज भएकाे जिल्ला समन्वय समिति कपिलवस्तुको निर्वाचनमा प्रमुखमा नेपाली कांग्रेसका नारायण खनाल निर्वाचित भएका छन् । कुल ९ सदस्यीय समितिकाे निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रको समेत समर्थन पाएका खनालले १२ मत…