काठमाडौं, वैशाख १६ स्थानीय चुनावमा एउटै चुनाव चिन्ह लिने निर्णय गरेका नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन गरेका छन् । हातले समातेको मशाल चुनाव चिन्ह लिने तय गरेका दुवै…
चन्दन रौनियार बैशाख १२ सुनसरी / सुनसरीको इटहरीमा संघीय गठबन्धनका कार्यकर्ताले दर्जनौँ गाडी तोडफोड गरेका छन। संबिधान संसोधनको माग गर्दै गठबन्धनले निकालेको लाठी जुलुसका क्रममा मोर्चा कार्यकर्ताले गाडी तोडफोड गरेका हुन। जुलुसको क्रममा संघीय लोकतान्त्रिक मधेसी…
निरहु यादव, बैशाख१० । सयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा कपिलवस्तुको आयोजनामा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ । कपिलवस्तुको कृष्णनगरबाट सुरु भएको र्याली बहादुरगन्ज,रुद्रपुर चन्द्रौटा, डुमरा हुदै महाराजगन्जमा कोण सभामा परिणत भएको थियो । र्यालीमा प्रत्येकमा मोर्चा…
कपिलबस्तु । सुकुमबासीकाे नाममा अतिक्रमणकारीहरुले कपिलवस्तु साझेदारी बन क्षेत्रमा अतिक्रमण गरेकाे बन कार्यालयकाे जग्गा लाई २ बर्ष अगाडि हटाई बृक्षारोपण गरिएको क्षेत्रको ४७२ वटा अर्जुनका बिरुवा काटी नोक्सानी गरेका छन । उक्त नोक्सानी स्थल…
कपिलबस्तु , बैशाख ६ । संयुक्त लाेकतान्त्रीक मधेशी माेर्चाकाे बैठकले स्थानिय तह निर्वाचनकाे नामांकन प्रक्रियालाई विफल बनाउन अान्दाेलनकाे कार्यक्रम अघि सारेकाे छ । युवा नेता रजत प्रताप शाहकाे अगुवाईमा अाज बहादुरगंजमा बसेकाे संयुक्त लाेकतान्त्रिक मधेशी माेर्चाकाे…
निरहु यादव ,कपिलवस्तु बैशाख ४ । कपिलवस्तु जिल्लाको पश्चिम क्षेत्रमा सक्रिय रूपमा समाजिक कार्यमा अग्रसर रहेको दिगो युवा बिकास कल्ब को आज सभासद अभिषेक प्रताप शाह द्वारा भुमि पुजन तथा भवन शिलान्यास गरिएको छ । रामनगर…
काठमाडौं, बैशाख ३।संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकारले गराउन लागेको स्थानीय तहको चुनाव विरोध गर्न आन्दोलनको घोषणा गरेको छ । घोषित आन्दोलनको कार्यक्रमअनुसार मसाल जुलुस निकाल्नेदेखि अनिश्चितकालिन आमहड्ताल तथा नेपालबन्दसम्म रहेको…
काठमाडौँ, वैशाख ३ – राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने दिन सोमबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो। यसअघि, चलन पूर्वराष्ट्रपति…
दिलिप कुमार यादव कपिलवस्तु, शिक्षित बनो, सगठित बनो , संघर्ष करो । डा.भिम राव अम्बेडकरको नारा लाई अत्मसत गर्दै १२६ औा जन्म ज्यान्ति मनाईएको छ । अम्बेडकरको जन्म ज्यन्तिमा ज्ञानको प्रतिक एवं बोधिसत्व बाबा साहब डा.…
दिलिप कुमार यादव कपिलवस्तु, आज सेलर्ड कपिलवस्तु द्धारा कजरहवा गाविसमा सामुदायिक मेलमिलाप केन्द्र, पारालिगल, महिला संजाल, महिला निगरानी समुह, प्रहरी लगायत सेवा प्रदायक संघ संस्था तथा स्थानीय निकाय लगायतका सक्रिय सहभागितामा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न…