४ मंसिर, काठमाडौं । संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन् । २०७४ माघसम्म तीनै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम निर्वाचन घोषणाको…
४ मंसिर, काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ । सरकारबाट आर्थिक सहायता तथा औषधिउपचारका नाममा ठूलो रकम…
४ मंसिर, काठमाडौं कांग्रेस नेता खुमबहादुर खड्का उपसभापतिको दौडबाट पछाडि हटेका छन् । स्रोतका अनुसार १९ कात्तिकमा खड्काले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेरै आफू पछाडि हटेको जानकारी गराएका हुन् । सभापति देउवासँग खड्काको नयाँ माग सभापति…
मंसिर २ काठमाडौं –संविधानसभाबाट संविधान घोषणा गरेयता प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध तिक्ततापूर्ण देखिएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा नजिकिएका दाहाल र ओली संविधान संशोधन मुद्दामा भने फेरि…
सन्जिब बगाले काठमाडौं, मंसिर १ लोकतन्त्रबारे पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको चर्चित भनाइ छ– ‘लोकतन्त्र भनेको जनताले जनताद्वारा जनताका लागि गर्ने शासन व्यवस्था हो।’ यो भनाइ तब मात्र सार्थक हुन्छ, जब जनताद्वारा निर्वाचित सांसदले जनप्रतिनिधिहरूको सर्वोच्च…
काठमाडौं, मंसिर २ संसद्मा विचाराधीन सङ्घीय संसद्का पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकको प्रस्तावित सुविधामा आलोचना भइरहेका बेला साना दलका सांसदले पेन्सनको माग गरेका छन् । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ। विचाराधीन विधेयकमा संशोधन दर्ता गर्दै…
काठमाडौं, मंसिर २ भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको पाइएपछि पूर्वकृषि राज्यमन्त्री करिमा बेगमलाई पर्सा जिल्ला अदालतले गत वर्ष साउन २८ गते २० हजार रुपैयाँ जरिवाना फैसला गर्यो । बेगमले भारत विहार सुगाहाकी रामकुमारी देवीलाई नेपाली…
[caption id="attachment_595" align="alignnone" width="789"] File images of OPMC, CIAA, Supreme Court and Lokman Singh Karki. Photos: THT[/caption] काठमाडौं, कात्तिक २५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की सम्बन्धी सबै रिटको सुनुवाई मंसिर १६…
अर्जुन साह जलेश्वर, कात्तिक २४ गते । सदभावना पार्टीले जिल्लाको सदरमुकाम जलेश्वरका दिपकुमार साहलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ । सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोद्वारा हस्ताक्षरित पत्रमा सदभावना पार्टीको विधानको धारा ३३.११ अनुसार राष्ट्रिय…
सनिउल्ला धोबी, कपिलवस्तु कार्तिक २४ नेपाली काग्रेसको सुभेच्छुक संस्था नेपाल सास्कृतिक संघ कपिलवस्तु क्षेत्र न ५ को क्षेत्रीय समिति गठन भएको छ । कपिलवस्तुको कृष्णनगरमा सम्पन्न भेलाले नारायण दत घिमिरेको सभापतित्वमा १३ सदस्यीय नयां कार्यसमिती चयन…