सर्वसाधारणका लागि बन्द , तस्करका लागि खुल्ला कपिलवस्तु

कपिलवस्तु , कार्तिक १४ । कोभिड संक्रमण रोकथाम गर्न सरकारले चैत देखि नै अन्तराष्ट्रिय सीमाना सिल गरेको छ । अत्यावश्यक खाद्यान्न, इन्धन र तोकिएको स्थान बाहेक व्यक्तिहरु समेत आउजाउ गर्न नमिल्ने सीमा क्षेत्रहरुबाट यतिखेर धमाधम तस्करी…

Avatar Kapilvastu times

१ दिन अगाडि

कपिलवस्तुमा उखुको खेतमा आगलागी, लाखौँको क्षति

कमलेश चन्द्र गुप्ता कृृृृृृृृष्णनगर ।। कपिलवस्तुमा उखुको खेतमा आगलागी भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे…

Avatar Kapilvastu times

४ दिन अगाडि

जीर्ण अवस्थामा कपिलवस्तुका सिमा स्तम्भ

प्रिन्स मिश्राकृष्णनगर, असाेज २७ । नेपाल भारत सिमानाका स्तम्भ जीर्ण अवस्थामा रहेको पाइएको छ ।मर्मत सम्भारको कमी र सरोकारवालाको ध्यान नपुगेकोले कृष्णनगर नगरपालिका बगही भिल्मी अंतर्गत पर्ने ५६४/६४ नं को सिमा स्तम्भ जीर्ण अवस्थामा छ ।पटक-पटक…

Avatar Kapilvastu times

३ हप्ता अगाडि

टुर एण्ड ट्रवल्सद्वारा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न

कृष्णनगर, असाेज २४ । कृष्णनगर टुर एण्ड ट्रवल्स एसाेसियसनकाे अायाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना अादानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।एसाेसियसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना अादान…

Avatar Kapilvastu times

३ हप्ता अगाडि

कृष्णनगरमा एक जना भारतियकाे मृत्यु

कृष्णनगर , असाेज २३ । जिल्लाकाे कृष्णनगर नगरपालिकामा एक जना भारतियकाे शव पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे छ।भारत बढनी घर भएकाे बर्ष ६५ का नन्द कुंवारकाे शव कृष्णनगर नगरपालिका ८ दयानगर गाउंकाे दक्षिणमा रहेकाे पाेखरीमा बेवारिसे…

Avatar Kapilvastu times

३ हप्ता अगाडि

शेख मकसुदकाे सक्रियतामा एसीजडित महशुल काउन्टर सुुचारु

कृष्णनगर, असाेज २० । नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीका लागि एसी जडित महशुल काउन्टर तथा प्रतिक्षालय निर्माण गरि संचालनमा ल्याएकाे छ।सेवाग्राहिलाई घाममा काउन्टर अगाडि उभिएर शुल्क तिर्न समस्या भइरहेकाले वातानुकुलित विद्युत महशुल काउन्टर निर्माण गरिएकाे कार्यालय प्रमुख…

Avatar Kapilvastu times

४ हप्ता अगाडि

जिल्ला प्रशासन कार्यालयकाे जरुरी सुचना

चाडपर्वका बेला भीडभाड, मुर्ति स्थापन तथा विसर्जन नगर्न गराउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले निर्देशन गरेकाे छ।

Avatar Kapilvastu times

४ हप्ता अगाडि

लक्ष्मणपुरमा विद्यालय सुधार समिति गठन

कपिलवस्तु , असाेज १६ । जिल्लाकाे शिवराज नगरपालिका ८ काे एक बिद्यालयमा सुधार समिति गठन गरिएकाे छ।विद्यालय व्यवस्थापन समिति र शिक्षकवर्गकाे काम सन्ताेषजनक नरहेकाले स्थानीय अभिभावकहरु एकजुट भएर राहुल कुमार सिंहकाे नेतृत्वमा विद्यालय सुधार समिति गठन…

Avatar Kapilvastu times

४ हप्ता अगाडि

विकास निर्माणको कार्य अघी बढने कपिलवस्तुका पालिकाका प्रमुखहरुको भनाई

सनिउल्ला धोबी, कपिलवस्तु असोज १५ । कपिलवस्तुकामा रहेका १० वटै पालिकाका प्रमुखहरु भन्छन अब विकास निर्माणकोकार्य अघी बढाउने हो । कोभिड १० अर्थात कोरोना भाइरसकाबाट बच्न सरकारलेलागु गरको लकडाउनको चपेटामा परेका स्थानिय सरकार अब विकास निर्माणकाकार्य…

Avatar Kapilvastu times

१ महिना अगाडि

वाणगंगा नदी कटानले नागरिक विस्थापित हुने अवस्थामा

सनिउल्ला धोबी, कपिलवस्तु कपिलवस्तुको बाणगंगा नदीमा आएको बाढीले महाराजगंज नगरपालिकाका नागरिक पीडित बनेका छन । नदीले जग्गा कटान गरेर बग्ने धार परिवर्तन गरेपछि महाराजगंज नगरपालिका वडा नं २, ३, ८, १० र ११ का नागरिक विस्थापित…

Avatar Kapilvastu times

१ महिना अगाडि

1 2 3 15