कपिलवस्तु, माघ११ गते। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ मड़हा गाउँमा बस्दै आएका बुद्धु कुर्मी ७० बर्षको उमेरमा प्रकृतिक मृत्यु भएको हो। गत पुस महिनाको २८ गते मंगलबारका दिन बुद्धु कुर्मीको मृत्यु भएको थियो। मृतकको छोरा-छोरी…
कपिलवस्तु माघ१०काेपिला गिरी/ जाडाे काे समयलाई मध्यनजर गर्दे १०० कपडा बितरण अभियान सञ्चालन गरेकाे समुहले कपडा बितरण लग्तै शैक्षिक सामग्री बितरण अभियान सञ्चालन गरेकाे हाे । कार्यक्रममा सामाजिक सेवा फाउन्डेसन टिम कपिलवस्तु का प्रतिनिधि मनाेज शर्मा…
कृष्णनगर कपिलवस्तु माघ १० कपिलवस्तुको कृष्णानगरमा किसान एकता जिन्दाबाद नारा सहित विरोध कार्यक्रम सम्पन्न भयो। नेपाल सरकारले किसानहरु लाई चाहिने मलखाद्य यूरिया, डिएपी,विऊ विजन लगायतका स्रोत साधन र किसानले उत्पादन गरेको फसलहरुको उचित मूल्य व्यवस्थापन र…
रंजीत चौरसिया पर्सा, ९ माघ ÷ भारतीय नागरिकको नेपाल प्रवेशमा वृद्धि हुनुको साथै नेपालको स—भन्दा संवेदनशील मानिने नेपाली नागरिकता पाएको एक घटनाले उजागर गरेको छ । २०६३ सालमा एक जना भारतीय नागरिकले नेपाली नागरिकता लिन सफल…
कृष्णनगर, माघ १० कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इस्लामिया नईमिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां छनौट भएका छन्। समितिको जेष्ठ सदस्य अब्दुल कलाम खां को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत…
काठमाडौं । भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्याउने तयारी गरिएको…
काठमाण्डौं, माघ ९ चर्चित भोजपुरी गायक एवं नेपाली चलचित्रका नायक श्याम कुमार मिश्रालाई शुक्रबार वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रम ‘हिमालयन इन्टरनेशनल अवार्ड २०२१’बाट पुरस्कृत गरेको छ । उहाँले भोजपुरी गीतबाट सर्वोत्कृष्ट…
कृष्णनगर,कपिलवस्तु, माघ ८ शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगर ले भारत बाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय पचहत्तर(५३४५७५) भारतीय रुपैया बरामद गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट…
धनी राम कोरी कपिलवस्तु - कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिमकै बिचमा बिद्यालय सुचारु हुंदा बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड नियन्त्रण अभियान सुरु गरिएको छ । कपिलबस्तुका दक्षिणी र उत्तरी क्षेत्रका बिद्यालयहरुमा बिद्यार्थीहरुलाई मास्क बितरण गरिएको…
अभिमनु कुमार पटेल, रौतहट ०७ माघ। रौतहटमा पहिलो पटक अपांग भएकाहरुको उच्च शिक्षा र सुरक्षित वातावरण सँगै अध्ययन गर्नको लागि सुबिधा सम्पन्न विद्यालयको निर्माण कार्य हुने भएको छ । अपांग भएका व्यक्तिको हकहित तथा सशक्तिकरणको लागि…