कपिलवस्तुका गीतकार रोहित घिमिरेले ल्याए नेपाली किर्केटको रास्ट्रिय गित भिडियो सहित,सार्बजनिक ।।

असिम भट्टराई/कपिलवस्तु नेपाली क्रिकेट टोलीको हौसला बढाउन तयार पारिएको ‘नेपाली क्रिकेट गीत’को चर्चा यतिबेला निकै चुलिएको छ । यति बेला युट्युबमा भाईरल हुँदै "हामी नेपालि किर्केट खेलाडी"गितको आवाज भने चर्चित तथा सुमधुर आवाजका धनि गायक प्रमोद…

Avatar

४ वर्ष अगाडि

तीज प्रतियाेगिता सम्पन्न ।।

दुवै समूह तर्फ गाेल्डेन पार्कले मार्याे बाजी             कृष्णनगर , भाद्र २। निजि विद्यालयहरुकाे छाता संगठन प्याब्सन कपिलबस्तले अाज तीज गीत तथा नाच प्रतियाेगिता सम्पन्न गरेकाे छ । निजि बिद्यालयका बिद्यार्थीहरुकाे…

Avatar

४ वर्ष अगाडि

vetiyau by apsara ghimire

सुन्दरी गायिका अप्सराले भेटिन मनको मान्छे र भन्दै छिन यस्तो (भिडियो सहित)

कपिलवस्तु टाइम्स् कपिलवस्तु नयाँ पुस्ताकी प्रतिभावान गायिका अप्सरा घिमिरेले आफ्नो नयाँ गीत सार्वजनिक गरेकी छन् ।   रवि मल्लको शब्द तथा संगीतमा उदयराज पौडेलले एरेन्ज गरेको यो गीतमा अप्सरालाई गायक फिरोज बस्नेतले साथ दिएका छन् ।…

Kapilvastu times Kapilvastu times

४ वर्ष अगाडि

कपिलबस्तुकाे बहादुरगंजमा पल्टामाई मेलाकाे अाजदेखि भव्य शुरुवात ,,

माैतका कुअां, ड्रेगन, सरकस ,झुला, अारकेस्ट्र मुख्य अाकर्षण का केन्द्र बन्दै।

Avatar

४ वर्ष अगाडि

Face of The World Nepal Grand Finale

Face of The World Nepal Grand Finale . Date - 09-03-2017(26 Falgun) Time - 6 Pm Onwards at Heritage Garden, Sanepa   ( Gyanodaya School Premises). The Day You All Were Waiting For The Winner Who is…

Avatar Subodh Regmi

५ वर्ष अगाडि

कपिलवस्तुका थारु कलाकारलाई “माघी”को चटारो

सीताराम चौधरी, चन्द्रौटा ,कपिलवस्तु। थारु समुदायका गाउाबस्तीमा यतिबेला “माघी” पर्वको रौनकले छाएको छ । गाउाघर सिागार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिबासी थारु समुदायमा माघीको चहलपहल बढेको हो । माघी पर्वको आगमनसागै थारु समुदायमा खुशियाली छाएको…

Avatar Subodh Regmi

५ वर्ष अगाडि

सफल थियो यात्राको अपार सफलता पछी गायक रबिन गिरीको अर्को भिडीयो सार्बजनिक

[caption id="attachment_7132" align="alignnone" width="788"] timro lagi[/caption] रबि मल्लको शब्द संगीत  तथा गायक रबिन गिरीको आवाजमा रहेको गीत ‘तिम्रो लागी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  ‘फा अवे इन्टरटेन्मेण्ट’को व्यानरमा निर्माण गरीएको यो म्युजिक भिडियोमा सुलभ भट्ट…

Kapilvastu times Kapilvastu times

५ वर्ष अगाडि

मिश्र सुटिगंमा ब्यस्त

कपिलबस्तुको कृष्णनगर निवासी अभिनेता श्याम कुमार मिश्र अहिले  फिल्म ब्वायफ्रेण्ड को सुटिगंमा ब्यस्त । खलनायक , देवता जस्ता हिट नेपाली फिल्मबाट दर्शकलाई मनोरन्जित गराएका मिश्रले बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको लागि सुर्य बुढाथोकी प्रस्तुतकर्ता, कृष्ण खनाल निर्माता…

Avatar Subodh Regmi

५ वर्ष अगाडि

भाइरल हुदै चेङा लामा मेरी प्रियको म्युजिक भिडीयो

चेङा लामा (ह्योल्मो)  youtube मार्फत आफ्नो नया गित सार्बजनिक गरिकी छिन । मेरी प्रिय बोलको गित उनले songsnepalको youtube च्यानलबाट १६ मंसिर बिहिवार सार्बजनिक भएको हो, उनको गीतलाई धेरैले रुचाइएका छन् आयुष थापाको सब्द संगीतमा रहेको गीतको…

Kapilvastu times Kapilvastu times

५ वर्ष अगाडि

हिम्मतवाली, आश्विनी

दिपक के.सी,चन्द्रौटा,कपिलवस्तु मंसीर १४ , हामी सबैले मेला महोत्सव पक्कै पनि मौतका कुवा खेल त हेरेकै छौं । अग्लो ठाडो भित्तामा कार,बाइक दौडाएको हामीले मज्जा मानि हेर्छौ । तपाईले कतिले हेर्नु भएकोछ ? त्यस्तो खतरपूर्ण खेलमा…

Kapilvastu times Kapilvastu times

५ वर्ष अगाडि