वासिङ्टन। अमेरिकाले तिब्बतमा ठूलो कदम चालेकाे अमेरिकाको यो कदमबाट चीन आक्रोशित हुने निश्चित छ । राष्ट्रपति जो बाइडेनले रिजोलभ तिब्बत ऐनमा हस्ताक्षर गरेपछि यो विधेयक अब कानून बनेको छ। यसरी अमेरिकाले तिब्बती जनताप्रतिको समर्थन बढाएको छ…
कपिलवस्तु । शिवराज नगरपालिकाकाे लगानीमा निर्मित पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गरिएकाे छ। कपिलवस्तुको शिवराज नगरपालिका–३ खरिन्द्रपुर चौराहामा निर्मित पृथ्वीनारायण शाहको जंगी शालिक पूर्वराजा ज्ञानेन्द्र शाहले आज अनावरण गरेका हुन। रुपन्देहीकाे भैरहवामा भेटघाटपछि शिवराज नगरपालिकाकाे निम्ताेमा…
काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखरले नेपालका नवनियुक्त उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् । धनखरले सोमबार ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।‘नेपालको उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेकोमा रामसहाय यादवलाई हार्दिक शुभकामना छ,’ ट्वीटमा उनले लेखेका छन् ।…
काठमाडौं । भारत सरकारले बथनाह-कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।…
ढाका । बंगलादेशको राजधानी ढाकास्थित उत्तरा उप–नगरबाट ५० लाख टाका (रूपैँया) लुटपाट गरेको आरोपमा चार जना चिनियाँ नागरिक बिहीबार पक्राउ परेका छन्। ढाका मेट्रोपोलिटन प्रहरीले चारै जना नागरिकलाई प्रहरी हिरासतमा राखेर सोधपुछ गरिएको जनाएको हो। चिनियाँ…
भारतीय स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएका छन् । हालै सेनाध्यक्षमा नियुक्ति भएका उनलाई नेपाली सेनाले बधाई दिएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्माले भिडियो कन्फरेन्स मार्फत उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना…
फाेटाे- कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ९ बहादुरगंज अवस्थित प्रचीन पल्टा माई मन्दिरलाई चैत्र नवरात्रिका अवसरमा सृङ्गारिएकाे छ । अष्टमी नवमी दशमी विशेष मेला आयाेजना गरिन्छ र पुजापाठ संस्कार गर्ने चलन छ ।
कपिलवस्तु जिल्लाकाे कृष्णनगर नगरपालिका ८, बहादुरगंज मा नवनिर्मित मन्दिर नगरपालिकाले प्राथमिकतामा राखेर पर्यटकिय स्वरुप दिन पुनर्उद्धार गर्दैछ ।