५ जेष्ठ २०८१, शनिबार

नगरप्रमुख शाहपनि काेविड-१९ विरुद्धकाे खाेप लगाए

कृष्णनगर  । कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाहले अाज काेविड १९ विरुद्धकाे भ्याक्सिन लगाएका छन ।
नगर खाेप केन्द्र शिवराज अस्पताल बहादुरगंजमा गई काेविड १९ काेराेना भइरस विरुद्धकाे भ्याक्सिन लगाउनुभएकाे अस्पतालका मेडिकल अधिकृत मुकेश कुमार चाैधरीले बताउनु भयाे ।
नेपाल सरकारले निशुल्क उपलब्ध गराएकाे काेविशिल्ड भ्याक्सिनकाे अभियानलाई निरन्तरता दिन नगर प्रमुख रजत प्रताप शाह आफै केन्द्रमा पुगेर खाेप लगाउनुभएकाे छ साथै ५५ बर्ष माथिका लाई अनिवार्य रुपमा खाेपकेन्द्र पुगेर खाेप लगाउन हुन अनुराेध पनि गरेका छन ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट